२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू ★   सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर ★   थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने ★   प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट ★   पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति पौडेल ★   विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश

प्रदेश

गरे के हुँदैन ! च्याउखेतीबाट वार्षिक करोडौं रुपैयाँ कमाउँछन् ध्रुव

फाइल तस्वीरसर्लाही — सर्लाही जिल्लाको बागमती नगरपालिका–१० का स्थानीय एक किसानले विगत १० वर्षदेखि सुरु गर्नु भएको व्यवसायिक च्याउखेती फस्टाएको छ । एक दशकभन्दा बढी वैदेशिक रोजगारीमा बिताउनुभएका ध्रुव चौलागाईंले व्यवसायिक रुपमा च्याउ उत्पादन गर्नुभएको ...

सङ्घीयता कार्यान्यन गर्न तीनै तहका सरकारले मानसिकता बदल्नुपर्छ : पूर्वमुख्यमन्त्री रावल

धनगढी — सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक सङ्घीयताको अभ्यास गरेकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँड तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे ...

हरवाचरवा भन्छन् : हाम्रो माग कसले सुन्ने र कहिले सम्बोधन गर्ने ?

जनकपुरधाम — सरकारले मधेसका आठ जिल्लामा मात्रै अस्तित्वमा रहेका हरवाचरवालाई मुक्तिको घोषणा गरेको आठ महिना बित्दा पनि पुनःस्थापनाका कार्यक्रम अगाडि नबढाउँदा उनीहरुमाथि थप पीडा भएको सरोकारवालाको भनाइ छ । ...

सूचना प्रविधिको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । राजधानीमा आजदेखि सुरु भएको एशिया–प्यासिफिक एड्भान्स नेटवर्क (एपान)को ५५औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सरकारले आफ्नै ...

कार्यपालिका बैठक भत्ता शिक्षक-शिक्षिकाको तलबमा

तनहुँ — जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख ...

बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल

लुम्बिनी — बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु ...

गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’

गलकोट — शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रचारप्रसार गर्नका ...

मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी रहेको भूमि आयोगको भनाई

फाइल तस्वीरहेटौंडा — राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरी हेटौंडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटा पालिकामा ...

काङ्ग्रेस एक साताभित्रै सरकारमा सहभागी हुन्छ : काङ्ग्रेस नेता रिजाल

फाइल तस्वीरवीरगञ्ज — प्रतिनिधिसभाका सदस्य रमेश रिजालले नेपाली काङ्ग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताउनुभएको छ । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र काङ्ग्रेसमा सरकारमा सहभागी बताउनुभएको हो । ...

बागमती मन्त्रिपरिषदद्वारा प्रशासकीय भवन बनाउन वातावरण मूल्याङ्कनका लागि अनुमति

फाइल तस्वीरमकवानपुर — बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मकवानपुर जिल्लाको तत्कालीन हटिया गाविस–२ मा प्रशासकीय भवन निर्माणका लागि वातावरण मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई अनुमति दिने निर्णय गरेको छ । उक्त स्थानमा एक सय ९६ ...