१२ चैत २०७९, आइतबार
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, फाइल तस्वीर वीरेन्द्रनगर— प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धनको सरकारमा विदेशी हस्तक्षेपबाट बनेको दावी गर्नुभएको छ । कर्णाली प्रदेश पुग्नुभएका एमाले नेता पौडेलले सुर्खेत विमानस्थलमा ...
१२ चैत २०७९, आइतबार
ओमकारेश्वर संस्कृत गुरुकुलमा अध्यक्षरत विद्यार्थीहरु, तस्वीर राससझापा — मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट ...
११ चैत २०७९, शनिबार
फाइल तस्वीरबाँके — नेपाल विद्युत् प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रमा चालु आर्थिक वर्ष २०७८/८० को छ महिना (पुस मसान्त) सम्म रु ४७ करोड ९२ लाख ९५ हजार आठ सय १९ विद्युत् महसुल उठ्न बाँकी रहेको छ ...
११ चैत २०७९, शनिबार
फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । प्रदेशसभा सचिवालयले यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको ...
११ चैत २०७९, शनिबार
फाइल तस्वीरम्याग्दी— आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् । सीपयुक्त दक्ष जनशक्तिको ...
११ चैत २०७९, शनिबार
फाइल तस्वीरमहोत्तरी — मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ...
१० चैत २०७९, शुक्रबार
मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताउनुभएको छ । आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा बोल्दै ...
१० चैत २०७९, शुक्रबार
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, फाइल तस्वीर हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आज शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री जमरकट्टेलको ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकास्की — सरकारलाई दिएको समर्थन फिर्ता लिंदै गण्डकी प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाहिरिने भएको छ गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने ...
१० चैत २०७९, शुक्रबार
मुख्यमन्त्री खगराज अधिकारी, फाइल तस्वीरकास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानमा सहयोग पुग्ने बताउनुभएको छ । होटल पौवाको ११औँ शाखाको आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्योग ...