२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै ★   आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने ★   काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला ★   जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छः उपप्रधानमन्त्री पौडेल ★   संयुक्त व्यापार मञ्च बैठकः द्विपक्षीय व्यापार विस्तारमा जोड ★   कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत ★   राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय वैंकको निर्देशन ★   भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी ★   मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा ★   आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक

प्रदेश

‘ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ’

वीरगञ्ज —मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ...

दमौलीको फोहर पुनः भतेरीमा विसर्जन गरिने तयारी

दमौली — तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका–३ मादी भतेरीमा विसर्जन गरिने भएको छ । मादी नदीका कारण भतेरी कटानमा परेपछि हाल बुद्धसिं मार्गअन्तर्गत व्यास–१३ सोढेमा फोहर फालिँदै आएकामा नगरपालिकाले पुनः ...

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण

दिक्तेल — जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने ...

लुम्बिनी क्षेत्रको विकासबारे अन्तर्राष्ट्रिय विज्ञ समितिमा छलफल

लुम्बिनी — बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा छलफल भएको छ । तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञले पुरातात्विक संरचनाको संरक्षण र ...

राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित गण्डकी प्रदेशमा ट्रायथोलन सङ्घ गठन

कास्की — राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्रायथोलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ । ट्रायथोलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका ...

स्याउको राजधानी मार्फामा चिस्यान केन्द्र निर्माण गरिने

स्याउको राजधानी मुस्ताङमा स्याउ, फाइल तस्वीर जोमसोम — मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुनेभएको छ । स्याउको राजधानीका रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख रुपैयाँको लागतमा ...

पाल्पा-बुटवल सडकको सिद्धबाबा सुरुङ मार्ग निर्माण हुँदै, आजदेखि दैनिक नौ घण्टा बन्द

सिद्धबाबा सुरुङ मार्ग निर्माण हुँदै, फाइल तस्वीर पाल्पा — पाल्पा-बुटवल सडक खण्ड दैनिक नौ घण्टा बन्द हुनेभएको छ । उक्त सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले आजदेखि नौ घण्टा ...

आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा ‘श्रव्य पुस्तकालय’

झापा — दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिनुभएको बजेटबाट तीन ...

उपनिर्वाचनः तनहुँमा उम्मेदवारको मनोनयनपत्र आज दर्ता हुँदै

फाइल तस्वीर तनहुँ — तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आगामी वैशाख १० गते आईतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुन ...

विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री

पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दिक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्ड सुन्दरहरैँचा—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा ...