०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच ★   जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै ★   केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई ★   काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु ★   ‘राजनीतिक दल रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्छः उपसभापति खड्का ★   शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग ★   उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट ★   मध्यपुरथिमिको आम्दानी १४ करोड ★   भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु ★   नागरिकका विवरण दुरुपयोग हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता ★   ‘विपन्न वर्गलाई ऊर्जा विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको छ’ ★   बागमती प्रदेश समन्वय परिषद् बैठकः विभिन्न कार्यपत्र प्रस्तुत ★   छ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज ★   प्रधानमन्त्री ओली र इजरायलका राजदूत बासबीच शिष्टाचार भेट ★   कुलपतिको प्रयास सार्थकः काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको विवाद समाधान ★   विश्वविद्यालयको कुलपतिमा प्राज्ञिक व्यक्ति चयन गर्न सुझाव ★   विचाराधीन विधेयकमा साझा धारणा बनाएर अगाडि बढ्ने सहमति

प्रदेश

प्रभातफेरीमा मुख्यमन्त्री कार्की सहभागी

फाइल तस्वीरमोरङ — विश्व मुटु दिवसका उपलक्ष्यमा आज बिहान विराटनगरमा आयोजित सचेतनामुलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी हुनुभयो । नोवेल शिक्षण अस्पतालले महेन्द्रचोकबाट तीनपैनी चोकसम्म आयोजना गरेको प्रभातफेरीमा उहाँ पनि सहभागी हुनुभएको हो ...

अधिकारभन्दा बाहिर गई उपचार गर्ने दुई मेडिकल सञ्चालक पक्राउ

दमौली — आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल ...

ओलाङचुगोलावासीलाई याक र चौँरीको खुराक जोहो गर्न चटारो

फुङ्लिङ — ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् ...

एमाले बागमती अध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी, दाहाल र ढुङ्गेलबीच प्रतिस्पर्धा हुने

फाइल तस्वीर काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका कोशरबहादुर बुढाथोकी र सानुकुमार ...

एमाले बागमती प्रदेशको निर्वाचन शुक्रबार, सहमतिमा नेतृत्व चयन गर्न अध्यक्ष ओलीको निर्देशन

फाइल तस्वीर ललितपुर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको नेतृत्वमा सहमति जुट्न नसकेपछि अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचन स्थल जाँदै हुनुहुन्छ । निर्वाचन रोकेर सहमतिमा नेतृत्व चयन गर्न ...

एमाले प्रदेश कमिटीको अधिवेशनले पार्टीभित्र मौलाएको गुटबन्दीलाई उजागर

वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र सुरुभएको छ । हिजो बुधबारबाट सुरुभएको पहिलो अधिवेशनको बन्दसत्र आज बिहीबार बिहान ११ बजेबाट सुरु‌ गर्ने भनिए पनि आगामी नेतृत्वका लागि सहमति जुटाउने प्रयास ...

एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

अछाम — अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । ...

कर्णालीको मुख्य दुश्मन गरिबी : मुख्यमन्त्री शर्मा

तस्वीरः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।रुकुम पश्चिम — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो ...

स्वास्थ्य बीमा बोर्डको कार्यालय अस्तव्यस्त, तीन महिनादेखि एक जनाको भर

गलकोट — बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । ...

सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह

खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो । भेलामा सहभागीले ...