०७ असोज २०८१, सोमबार
भर्खरै
★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो ★   पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते आयोजना हुने ★   हरित अर्थतन्त्रका आधार तयार पार्नुपर्नेमा जोड ★   ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण ★   देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल ★   शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप ★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम ★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु ★   संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण ★   दसैँ तिहारमा खाद्यान्न अभाव नहुने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह ★   लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह ★   धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नतिको काम सुरु ★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

प्रदेश

सुनसरी–१ बाट जसपाका नेता अशोक राई निर्वाचित

अशोककुमार राई, फाइल तस्वीरधरान– प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित हुनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित राईले राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा ...

उम्राका लागि जाने मुस्लिमहरुलाई अध्यक्ष शाहले गरे बिदाई

मङ्सिर – इस्लाम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्जबाट औपचारिक रुपमा आज बिदाई गरिएको छ ।नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले उम्राका लागि जाने मुस्लिमहरुलाई नेपालगञ्ज विमानस्थलबाट बिदाई गर्नु भएको ...

इलाम निर्वाचन क्षेत्र–१ बाट एमालेका उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश बस्नेत, फाइल तस्वीर । इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर १ को नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको ...

दोलखाको विवादित केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

फाइल तस्वीर दोलखा – अघिल्लो आइतबार सम्पन्न निर्वाचनको परिणाममा विवाद उठेपछि दोलखाको तामाकोशीस्थित अमर मावि मतदान केन्द्रमा पुनः मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । निर्वाचनको दिन मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको ...

प्रतिनिधिसभा सदस्यः सुदूरपश्चिममा काङ्ग्रेसको पल्ला भारी, प्रत्यक्षतर्फ माओवादी केन्द्र शून्य

धनगढी– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शून्यविन्दुमा परेको छ । सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका ...

लुम्बिनी प्रदेशमा नौ सिट गुमाउँदा पनि एमाले पहिलो, काङ्ग्रेस दोस्रो

एमालेको सिट सङ्ख्या घट्दा काङ्ग्रेस र माओवादी केन्द्रले जिते धेरै सिट बुटबल – लुम्बिनी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । कुल ५२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिट ...

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मुत्यु

साङ्केतिक तस्वीर तेह्रथुम– तेह्रथुममा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको उक्त दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ ...

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा काङ्ग्रेस र प्रदेशसभा सदस्यमा माओवादी विजयी

रामेछाप – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रामेछाप जिल्लाबाट नेपाली काङ्ग्रेका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । नवनिर्वाचित तामाङले कुल ४७ हजार ९९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ...

दार्चुलामा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर एमाले पहिलो दल

धनगढी – दार्चुलामा प्रतिनिधिसभातर्फको सामानुपातिक सदस्यमा नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्राप्त अन्तिम परिणामअनुसार दार्चुलामा कुल खसेको ५८ हजार ९ सय ९१ मतमध्ये एमालेले २४ हजार ८ सय ८३ मत प्राप्त ...

तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो

फाइल तस्वीर दमौली– तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली काङ्ग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी काङ्ग्रेसले अग्रता लिएको हो । तनहुँ–१ र २ तर्फ काङ्ग्रेसले ४२ हजार तीन सय ...