११ असोज २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका कोशरबहादुर बुढाथोकी र सानुकुमार ...
११ असोज २०८०, बिहिबार
फाइल तस्वीर ललितपुर — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको नेतृत्वमा सहमति जुट्न नसकेपछि अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचन स्थल जाँदै हुनुहुन्छ । निर्वाचन रोकेर सहमतिमा नेतृत्व चयन गर्न ...
११ असोज २०८०, बिहिबार
वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र सुरुभएको छ । हिजो बुधबारबाट सुरुभएको पहिलो अधिवेशनको बन्दसत्र आज बिहीबार बिहान ११ बजेबाट सुरु गर्ने भनिए पनि आगामी नेतृत्वका लागि सहमति जुटाउने प्रयास ...
११ असोज २०८०, बिहिबार
अछाम — अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । ...
११ असोज २०८०, बिहिबार
तस्वीरः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।रुकुम पश्चिम — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो ...
११ असोज २०८०, बिहिबार
गलकोट — बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । ...
११ असोज २०८०, बिहिबार
खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो । भेलामा सहभागीले ...
१० असोज २०८०, बुधबार
उम्मेदवारी दर्ता गर्दै एमाले नेताहरु । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि थप एक जनाको उम्मेदावरी दर्ताभए छ । अन्तिम समयमा केशवराज पाण्डेको उम्मेदवारी दर्ताभएसँगै अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी ...
१० असोज २०८०, बुधबार
तस्वीरः शुक्लाफाँटामा देखिने सयौँ बाह्रसिङ्गाको झुण्ड । कञ्चनपुर — महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको ...
१० असोज २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको नेतृत्वका लागि सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीे सहित चार जनाको उम्मेदवारी दर्ताभएको छ । केही समय अघि अध्यक्षको लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले ...