१४ असोज २०८०, आइतबार
गण्डकी — ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा गरिएको छ हप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिएका छन् । ...
१३ असोज २०८०, शनिबार
सुर्खेत — वीरेन्द्रनगरस्थित उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एक बालक मृत भेटिएका छन् । वीरेन्द्रनगर–६ घण्टाघर नजिक रहेको उक्त विद्यालयमा कक्षा २ मा अध्ययनरत ८ वर्षीय बालक मृत भेटिएका हुन् । दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका–१ ...
१३ असोज २०८०, शनिबार
सुर्खेत — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघि अध्यक्ष ...
१३ असोज २०८०, शनिबार
जाजरकोट — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्नुभएको छ । भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरु अब भने कक्षाकोठामा बसेर पढ्न पाउने भएका छन् । भेरी नगरपालिका– ...
१३ असोज २०८०, शनिबार
सुर्खेत — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार आज शनिबार अपरान्ह १२ बजेबाट मतदान सुरु हुने भएको हो । कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच ...
१३ असोज २०८०, शनिबार
वीरगञ्ज — लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिनुभयो । ...
१३ असोज २०८०, शनिबार
जनकपुरधाम — जिल्ला बाल सङ्गठन धनुषाको स्वामित्वमा रहेको जनकपुरधामस्थित श्री आधारभूत विद्यालय (बाल मन्दिर)बारे जानकारी नभएका सायद कोही होलान् । विसं २०३३ देखि सञ्चालित बाल मन्दिरले गरिब तथा असहाय बालबालिकाको पठनपाठन र लालनपालनको जिम्मेवारीसमेत सम्हाल्दै ...
१३ असोज २०८०, शनिबार
सामुहिक तस्वीरमा नवनिर्वाचित अध्यक्ष कैलाश ढुङ्गेल,उपाध्यक्ष पदमा दावादोर्जे लामा सहित। काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी ...
१२ असोज २०८०, शुक्रबार
फाइल तस्वीरविराटनगर — नेपाल कम्युनिस्ट पार्टी एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई नेपाली काङ्ग्रेसले विश्वासको मत नदिने भएको छ । काङ्ग्रेस कोशी प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले कार्कीलाई विश्वासको मत ...
१२ असोज २०८०, शुक्रबार
फाइल तस्वीर सुनसरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई पक्राउ गरेको छ । नासु कटुवाल र खरिदार अधिकारी सेवाग्राहीसँग १ लाख ...