२८ फागुन २०७९, आइतबार
साङ्केतिक तस्वीरविराटनगर — प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरिएपछि पहिचानसहितको परिमार्जित नामाकरण गर्नुपर्ने माग गर्दै आइतबार आह्वान गरिएको बन्दको प्रभाव आंंशिक रुपमा देखिएको छ । प्रदेशसभाले गरेको नामकरणविरुद्ध असन्तुष्टि जनाउँदै विभिन्न जातीय सङ्गठन र पहिचान ...
२८ फागुन २०७९, आइतबार
बारा– बाराको महागढीमाई नगरपालिका–८ थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कलैयाबाट लङ्गडाचोकतर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको ...
२८ फागुन २०७९, आइतबार
दमौली – तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाले छ सय २६ दशमलव ९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न ...
२८ फागुन २०७९, आइतबार
गण्डकी — औद्योगिक ग्रामको निर्माणकार्य सुस्ताएको छ । केही बीचैमा अलपत्र परेका छन् । कुनै घोषणमा मात्र सीमित छन् । जेनतेन काम थालेका योजनाको प्रगति पनि न्यून छ । लगानी प्रबन्ध र कार्यान्वयनमा उदासिनता छ ...
२८ फागुन २०७९, आइतबार
कञ्चनपुर — बालविकास केन्द्रलाई बालमैत्री बनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेको छ । खेलौनाको माध्यमबाट खेल खेलाउँदै सिकाउने कलालाई निर्खानका लागि सहजकर्तालाई शैक्षिक सामग्री निर्माण गर्ने कार्य सिकाउन थालिएको हो ...
२७ फागुन २०७९, शनिबार
लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । ...
२६ फागुन २०७९, शुक्रबार
गण्डकी — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । ...
२६ फागुन २०७९, शुक्रबार
दमौली — तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । ...
२५ फागुन २०७९, बिहिबार
साङ्केतिक तस्वीरमोरङ— मोरङको बेलबारी १ नक्सालवारीमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले आफ्नी श्रीमती देवी महतको हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीले जनाएअनुसार आज दिउँसो करिब १२ ...
२४ फागुन २०७९, बुधबार
मोरङ — कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिटको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महिलालाई संविधानले ...