२७ पुष २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले राससलाई जानकारी दिनुभयो । उहाँको ...
२७ पुष २०८०, शुक्रबार
विराटनगर — नेपाली काङ्ग्रेसको नेतृत्वमा कोशी प्रदेशमा सरकार गठन भएको तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा बनेको गठबन्धनको सरकार मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो ...
२६ पुष २०८०, बिहिबार
तस्वीरमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिंदै । खोटाङ — खोटाङमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरणको काम सुरु गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा भूमि प्राप्तिका लागि परेका ...
२६ पुष २०८०, बिहिबार
फाइल तस्वीरसुर्खेत— सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । यसअघि समूह चरणको ...
२६ पुष २०८०, बिहिबार
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं ...
२६ पुष २०८०, बिहिबार
मलङ्गवा— हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । ...
२६ पुष २०८०, बिहिबार
काठमाडौँ — प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ । ...
२६ पुष २०८०, बिहिबार
फाइल तस्वीरबागलुङ — सङ्घीय सरकारले आर्थिक वर्ष २०७७ /०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल ...
२६ पुष २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ – नेपाल र आयरल्याण्डकबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपाल पाँच दिने भ्रमणमा रहेको आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरसहितका सिनेटरसँग बुधबार सङ्घीय ...
२६ पुष २०८०, बिहिबार
फाइल तस्वीरलुम्बिनी —लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो । प्रदेशसभाले बुधबार बुटवलमा ...