०९ असोज २०८१, बुधबार
भर्खरै
★   आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा प्राडा पन्त निर्वाचित ★   ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका ★   दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै महिला किसान ★   चटयाङ लागेर दुई जनाको मृत्यु ★   संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह ★   खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधारः अध्यक्ष प्रचण्ड ★   लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’: कार्यकारी निर्देशक, नागरिक लगानी कोष ★   राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस ★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल ★   स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान ★   मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता ★   सुनको मूल्य निरन्तर वृद्धि, आज फेरि तोलामा सातसय रुपैयाँले बढ्यो ★   बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम ★   घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो ★   सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा ★   गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान ★   बाबुको हत्या अभियोगमा छोरा पक्राउ ★   परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता ★   बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन ★   मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो

प्रदेश

बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल

लुम्बिनी — बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु ...

गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’

गलकोट — शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रचारप्रसार गर्नका ...

मकवानपुरमा ३६ हजार भूमिहीन सुकुम्वासी रहेको भूमि आयोगको भनाई

फाइल तस्वीरहेटौंडा — राष्ट्रिय भूमि आयोग मकवानपुरले जिल्लामा ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुम्वासी रहेको जनाएको छ । आयोगले पत्रकार सम्मेलन गरी हेटौंडा उपमहानगरपालिकासहित दुई नगरपालिका र आठ गाउँपालिका गरी १० वटा पालिकामा ...

काङ्ग्रेस एक साताभित्रै सरकारमा सहभागी हुन्छ : काङ्ग्रेस नेता रिजाल

फाइल तस्वीरवीरगञ्ज — प्रतिनिधिसभाका सदस्य रमेश रिजालले नेपाली काङ्ग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताउनुभएको छ । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र काङ्ग्रेसमा सरकारमा सहभागी बताउनुभएको हो । ...

बागमती मन्त्रिपरिषदद्वारा प्रशासकीय भवन बनाउन वातावरण मूल्याङ्कनका लागि अनुमति

फाइल तस्वीरमकवानपुर — बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मकवानपुर जिल्लाको तत्कालीन हटिया गाविस–२ मा प्रशासकीय भवन निर्माणका लागि वातावरण मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई अनुमति दिने निर्णय गरेको छ । उक्त स्थानमा एक सय ९६ ...

आन्दोलनका ‘साक्षी’ नै राष्ट्रप्रमुख बन्दा मधेशमा बढेको आत्मविश्वास’

फाइल तस्वीरजनकपुरधाम — विसं २०६२/६३ जनआन्दोलनपछि देश शान्ति प्रक्रियामा गयो । तर त्यसको केही समयपछि मधेश बिद्रोह सुरु भयो र मधेश अशान्त बन्यो । जनआन्दोलन र विस्तृत शान्ति सम्झौता कार्यान्वयनका लागि विसं २०६३ माघ १ ...

उद्योगी व्यवसायीहरुद्वारा नियमित विद्युत् आपूर्ति गर्न माग

फाइल तस्वीर पर्सा – उद्योगी व्यवसायीले उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न आग्रह गरेका छन् । बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७ औं साधारणसभामा सहभागी ...

प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास र बजेट पुर्‍याएको छ– पूर्वमुख्यमन्त्री राई

काठमाडौं — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पुर्‍याउन सफल भएको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस)को ...

सुख,दुःखका गफ गर्ने चौतारी बन्दै दिवाकालीन आश्रम

दमौली — तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्नुहुन्छ । बिहान १० बजे नै आश्रममा पुगिसक्ने उहाँ त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, ...

खानेपानीको समस्या हट्ने

फाइल तस्वीरहेटौंडा — हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बाँनियाले हेटौंडा उपमहानगरपालिका–१४ मा निर्माण भएको खानेपानी ट्याङ्कीको सयुक्तरुपमा आज उद्घाटन गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा तथा खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाको ...