०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा विमानस्थलमा हवाई सेवा प्रभावित ★   खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै ★   सङ्घीयता सबलीकरणसहित पाँचवटा समितिको बैठक बस्दै ★   एमाले सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने ★   शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम ★   हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन ★   राष्ट्रपति पौडेलद्वारा अमेरिकी समकक्षी ट्रम्पलाई सफल कार्यकालसहित बधाई ★   डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण, अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी ★   सशस्त्र प्रहरीद्वारा पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात ★   ‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’ ★   वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी ★   देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै ★   प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु ★   अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन ★   ‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर छ’: मन्त्री दाहाल ★   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने सहमति ★   ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस ★   धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड ★   नेपाली र दक्षिण कोरियाली कविता वाचन

प्रदेश

पहिचानको मुद्दा आपसी समझदारीबाट समाधान हुन्छः काङ्ग्रेस नेता सिटौला

फाइल तस्वीरः काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला । टक्सार — नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले लामो समयसम्मको द्वन्द्व आपसी समझदारीबाट अन्त्य भएको भन्दै अहिले उठिरहेको पहिचानको मुद्दा पनि समाधान हुने बताउनुभएको छ । यही माघ ११ ...

सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल

जनकपुरधाम — धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुज्जफ्रपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुज्जफ्रपुरमा ...

कोरला–त्रिवेणी सडकः डेढगाउँ–झ्यालबास खण्ड आगामी वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य

फाइल तस्वीर त्रिवेणी — गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको गौरवको आयोजना बनाएको कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै ...

जग्गाधनी पुर्जा प्राप्तिका लागि एक लाख ३० हजारभन्दा बढी निवेदन दर्ता

फाइल तस्वीर कैलाली — राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् । ...

सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर

म्याग्दी — म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार/पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष/माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैन्थ्ये । पछिल्लो तीन वर्षयता भने ...

मुख्यमन्त्रीलाई मायाको चिनो–चोयाको डालीमा भाँगो र गुन्द्रुक

बलेवा — पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ । स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहर–बजारका सामग्री राख्ने विगतको परम्परा अहिले आएर भने परिवर्तन भएको हो । ...

कर्णाली प्रदेशमा बहुवर्षे योजनाको अवधि तीन वर्ष

फाइल तस्वीर वीरेन्द्रनगर — कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ । वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले ...

खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

फाइल तस्वीर साङ्केतिक भरतपुर — पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...

तीर्थयात्रीका लागि निःशुल्क भोजनसहित धर्मशाला

तस्वीरमा तीर्थयात्री निवास । म्याग्दी — म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि ...

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाई

तस्वीरमा वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल । त्रिवेणी — प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट ...