२५ पुष २०८०, बुधबार
फाइल तस्वीरइलाम— इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । गाउँपालिकाले आयोजना गरेको ‘किसानका समस्या र समाधानका उपाय’ विषयक छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने ...
२५ पुष २०८०, बुधबार
फाइल तस्वीरकैलाली —कैलालीको धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । नगरप्रमुख गोपाल हमाललले सम्झौतापत्रमा गुणस्तरीय तथा समावेशी शिक्षाका लागि पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख गरिएको ...
२५ पुष २०८०, बुधबार
कञ्चनपुर — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शुभारम्भ गर्नुहुँदै क्याम्पसको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउनका लागि उपकुलपतिसँग आग्रह गरिएको उहाँले ...
२५ पुष २०८०, बुधबार
बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका –७ चिमखोलावासीले बगरखोला गाउँको स्वरुप नबिग्रने गरी जलविद्युत् आयोजना बनाउन माग गरेका छन् । रघुगङ्गा –७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला जलविद्युत् ...
२५ पुष २०८०, बुधबार
सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन ...
२४ पुष २०८०, मङ्गलबार
मोरङ — कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई आज शपथ गराउनुभएको छ । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ ...
२४ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरः कोशी प्रदेशका नव निर्वाचित सभामुख अम्बरबहादुर विष्ट । विराटनगर — कोशी प्रदेशको लामो समयदेखि रिक्त रहेको सभामुखमा सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । आज मङ्गलबार बसेको कोशीको प्रदेशसभाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ...
२४ पुष २०८०, मङ्गलबार
फाइल तस्वीर परराष्ट्रमन्त्री नारायणप्रसाद साउद । महेन्द्रनगर — परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताउनुभएको छ । हालै नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश ...
२४ पुष २०८०, मङ्गलबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ । सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न नगरपालिकाले नगरभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, ...
२३ पुष २०८०, सोमबार
मधेश प्रदेशमा मनोनयन दर्ता गराएका गठबन्धनका उम्मेदवार । जनकपुरधाम – मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि सत्तागठबन्धनबाट दुई जनाले मनोनयन दर्ता गराउनुभएको छ । आज उम्मेदवारी दर्ता गराउनुभएका गठबन्धन दल नेपाली काङ्ग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना ...