२३ पुष २०८०, सोमबार
तस्वीरमा उम्मेदवारी दिन पुगेका गठबन्धनका उम्मेदवार । पोखरा — गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसबाट दुई जना र माओवादी केन्द्रबाट एक जना गरी तीनै जनाले ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरकैलाली– कैलाली कञ्चनपुरमा हुस्सु र कुहिरोका कारण निकै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । बिहानदेखि दिउसो १२ बजेको समयसम्म हुस्सु र कुहिरो लाग्ने गरेकाले दुई सातादेखि यहाँको जनजीवन चिसोका कारण प्रभावित भएको हो ...
२३ पुष २०८०, सोमबार
तस्वीरमा नेपाली काङग्रेसका उम्मेदवार जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी । मकवानपुर — आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरगलकोट —गलकोट बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बागलुङ महोत्सवमा रु १० करोडको आर्थिक कारोबार भएको छ । यही पुस ११ देखि २२ गतेसम्म सञ्चालित बागलुङ महोत्सवमा आठ लाख दर्शकले मेला अवलोकन गरेको र ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीर बीरेन्द्रनगर — कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको छ । सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर गठबन्धनका उम्मेदवारहरुले एकै समयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । कर्णाली प्रदेशबाट ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरकपिलवस्तु — कपिलवस्तुमा सगरहवाको पुरातात्विक महत्वलाई झल्काउने गरी मूर्तिकला कार्यशाला सञ्चालन गरिएको छ । उक्त कार्यशाला दुई सातासम्म चल्ने छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईका अनुसार कार्यशालामा ३० मूर्तिकारको सहभागिता रहेको छ ...
२३ पुष २०८०, सोमबार
फाइल तस्वीरः काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला । विराटनगर — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता सिटौलाले अहिले बिहान कोशी प्रदेशबाट निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्यका लागि ...
२३ पुष २०८०, सोमबार
सुदूरपश्चिम — राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी ...
२२ पुष २०८०, आइतबार
मोरङ — कोशी प्रदेशप्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गर्नुभएको छ । प्रदेशप्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा(२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आज उक्त ...
२२ पुष २०८०, आइतबार
कञ्चनपुर — जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका– ३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान भगाउन स्थानीय किसान खेतमै आगो बालेर रातभर जाग्राम बस्दै आएका ...