०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म ★   आँधीघाटमा निर्माणाधीन दुई सय २० मिटर लम्बाइको पुल अन्तिम चरणमा ★   विनियी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना घाइते ★   यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ★   धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति ★   लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता ★   मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने पूर्वानुमान ★   मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु ★   विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह ★   परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता ★   सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था ★   क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली ★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल

प्रदेश

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रस्साकस्सी, कसले मार्ला त बाजी ?

फाइल तस्वीरधनगढी, वैशाख ४ गते — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिमा प्रदेश प्रमुख नाजिर मियाद्वारा तोकिएको समयसीमा वैशाख २ गते सकिए पनि उक्त प्रदेशमा मुख्यमन्त्री नियुक्त हुन सकेको छैन । मुख्यमन्त्रीका लागि आज मङ्गलबार नागरिक उन्मुक्ति ...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

फाइल तस्वीरतनहुँ, वैशाख ४ गते : सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोड रुपैयाँको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल ...

प्रभावकारी बन्दै आप्रवासी स्रोत केन्द्र

म्याग्दी, वैशाख ४ गते : रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई जानुभएका म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका २७ वर्षीय इन्द्रबहादुर विक भिसा अवधि सकिएपछि दुई वर्षअघि सामान आपूर्ति गर्ने अर्को कम्पनीमा काम गर्न थाल्नुभएको ...

चतराबाट पकलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

प्रतिकात्मक तस्वीर सुनसरी, वैशाख ४ गतेः सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । चतराबाट पकलीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल बराहक्षेत्र ५ ...

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व सङ्कलन

वीरगञ्ज, वैशाख ४ गतेः वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा १२ करोड ७० ...

दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर, वैशाख ४ गतेः जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवद्र्धनमा पनि उनीहरू लागेका छन् । यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, ...

चैते दसैँका अवसरमा गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

कास्की, वैशाख ४ गतेः चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँका अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आज गण्डकीका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री ...

मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

फाइल तस्वीरः मुख्यमन्त्री सरोजकुमार यादव ।जनकपुरधाम, वैशाख ४ गतेः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै हुनुहुन्छ । जनता समाजवादी पार्टी, नेपाल मधेश प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवले आज मङ्गलबार प्रदेशसभाको ...

कछुवाको गतिमा दैजी–जोगबुढा सडक निर्माण, सरोकारवालाको छैन चासो

फाइल तस्वीरमहेन्द्रनगर, वैशाख ४ गतेः दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको उक्त सडकखण्डको बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक ...

पन्ध्र महिनाको अवधिमा मधेश प्रदेशका मुख्यमन्त्रीले चौंथो पटक विश्वासको मत लिंदै

फाइल तस्वीरः मुख्यमन्त्री सरोजकुमार यादव ।जनकपुरधाम, वैशाख ३ गतेः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । मधेश प्रदेशसभाको भोलि दिउँसो १ बजे बस्ने बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत लिन ...