२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न ★   कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र ★   आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबारका लागि सारियो ★   हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा पहिलो हिमपात ★   संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह ★   देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु ★   सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार ★   धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना ★   पर्यटकीय गाउँ सिक्लेसमा ठेलो हान्ने मेला ★   ‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व हो’: मुख्यमन्त्री लामा ★   काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता ★   सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँले वृद्धि, कतिमा हुँदै छ कारोबार? ★   पौष शुक्ल पूर्णिमाः एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू ★   पृथ्वीराजमार्ग सडक विस्तारः पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति ★   ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ★   अझै स्तरोन्नति भएन सहीद मार्ग ★   जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ★   २७ वटा ऐन एकैपटक संशोधन हुने ★   सभापति लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरु हुँदै ★   माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

प्रदेश

बगैचामा लटरम्म फल लागेका सुन्तला, रोग लागेपछि किसान चिन्तित

तनहुँ, असोज ३० गते । देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो । सुन्तला बगैँचा लगाउनुभएका ...

मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी

महोत्तरी, असोज ३० गते । मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि ...

भाडाका भवनबाट सेवा प्रवाह गर्दै बाँकेका हुलाक कार्यालय

बाँके, असोज ३० गते । जिल्लाका अधिकांश हुलाक कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्भने केहीले भने गाविस कार्यालयमा आश्रय लिएका छन् । हुलाकका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको अतिरिक्त हुलाक सङ्घका अध्यक्ष ...

तालिम तथा सरकारी अनुदान पाउन सके अझै राम्रो गर्न सकिन्थ्योः राना

व्यवसायिक रुपमा बिरुवा उत्पादन गर्दैआएका विनोद राना र उनको नर्सरी ।कञ्चनपुर, असोज ३० गते । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय विनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ । तीन कठ्ठा जग्गामा ...

विदेशमा गएर दुःख गर्नुभन्दा यही पुख्र्यौली पेशा जाँतो, सिलौटो बेचेर आम्दानी गर्दैआएको छुः सन्तराज

तस्वीरमा जाँचो, सिजौटो बनाएर बेच्दै गरेका व्यवसायी अनिल सन्तराज ।सुनसरी, असोज ३० गते । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँ लोहोरो, जाँतो, सिलौटोलगायत ...

भारदहमा सयौँ बिघा जग्गामा लगाइएको केराखेती नष्ट

तस्वीरमा बाढीले नोक्सान गरेको केराखेती ।सप्तरी, असोज ३० गते । यही असोज दोस्रो सातामा आएको बाढीका कारण सप्तरी जिल्लाको विभिन्न गाउँमा लगाइएको व्यवसायिक केराखेती नष्ट भएको छ । किसानको केराखेती नष्ट हुँदा व्यवसाय चौपट भएको ...

जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च

तनहुँ, असोज २९ गते । बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् । ...

सुपथ मूल्य पसलबाट ३८ लाख मूल्य बराबरको चामल बिक्री

कैलाली, असोज २९ गते । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल ...

नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण

फाइल तस्वीरसुनसरी, असोज २९ गते । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका ...

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

म्याग्दी, असोज २९ गते । पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ । ...