२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यु–१९ महिला विश्वकपः अभ्यास खेलमा नेपाल पराजित ★   राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संसद् भवन अवलोकन ★   तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी ★   नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित ★   संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह ★   सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध ★   नेप्से परिसूचक १५ अङ्कले घट्यो, कारोबार रकम छ अर्ब ६५ करोड ★   त्रिवेणीधाममा माधवनारायण मेला सुरु ★   मालवाहक सवारीसाधन भारवहन कार्यविधि–२०७४ लाई कार्यान्वयन गर्न माग ★   ‘दुवै छिमेकी देशले नेपाललाई प्राथमिकतामा राखेका छन्’: परराष्ट्रमन्त्री डा.देउवा ★   ‘सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड’ ★   मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ : मन्त्री अधिकारी ★   कुनै दल फुुटाउने र मिलाउने काम गर्दिनः प्रधानमन्त्री ओली ★   मन्त्रालयद्वारा बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी ★   लस एन्जलस आगलागी विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने ★   काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न ★   कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र ★   आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबारका लागि सारियो ★   हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा पहिलो हिमपात ★   संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह

प्रदेश

बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

म्याग्दी, असोज २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना गरेको हो । सहकारीका ...

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा

तस्वीरमा दुर्गा भवानी मूर्तिमहोत्तरी, असोज २४ गते । प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैँको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ । बडादशैँको आगमनसँगै मिथिलाञ्चलको ...

सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति

प्रतिकात्मक तस्वीरसुनसरी, असोज २४ गते । सुनसरीको दुहबी नगरपालिका–३ स्थित एक गलैँचा उद्योगमा आगलागी हुँदा ठूलो नोक्सानी भएको छ । हिजो बुधबार बेलुका भीषण आगलागी भएको उक्त उद्योगमा ८० करोड रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको ...

फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल

फाइल तस्वीर खोटाङ, असोज २४ गते । यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले ...

धानको बोट सुक्न थालेपछि कृषक चिन्तित

धानखेती ।पाल्पा, असोज २४ गते । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन ...

खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित

कञ्चनपुर, असोज २४ गते । डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन् । डडेल्धुराको परशुराम नगरपालिका–८ जोगबुढाबाट पैदलै महेन्द्रनगर पुगेका देव धामीले चाडपर्वको बेलासमेत खसीबोका बिक्री ...

प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या

पश्चिम नवलपरासी, असोज २४ गते । अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । यहाँको ...

गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो….

म्याग्दी, असोज २४ गते । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । ...

किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना

खोटाङ, असोज २३ गते । केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ । कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले गत वर्ष विनियोजन गरेको २० लाख ...

गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा

बागलुङ, असोज २३ गते । बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ । नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो । मङ्गलबार सुत्केरी ...