०३ बैशाख २०८१, सोमबार
गोरखा, ३ वैशाख : नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी ...
०३ बैशाख २०८१, सोमबार
महोत्तरी, ३ वैशाख : मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका ...
०२ बैशाख २०८१, आइतबार
प्रतिकात्मक तस्वीरदाङ, २ वैशाख ः माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ...
०२ बैशाख २०८१, आइतबार
सुदूरपश्चिम, २ वैशाख ः सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेशसभा सदस्यले आज छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिको दाबी पेस गर्नुभएको छ । प्रदेशसभाको ठूलो दल नेपाली काङ्ग्रेस, नागरिक उन्मुक्ति पार्टी ...
०२ बैशाख २०८१, आइतबार
काठमाडौँ, २ वैशाख : बागमती प्रदेशका तीन मन्त्रीले मुलुकको हस्तकला क्षेत्रको प्रवद्र्धनमा आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, ...
०२ बैशाख २०८१, आइतबार
दमौली (तनहुँ), २ वैशाख ः पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । गण्डकी ...
०२ बैशाख २०८१, आइतबार
गण्डकी, २ वैशाख ः नेपालको नक्सासँग मिल्दोजुल्दो बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने जैमिनी नगरपालिका–१ स्थित जैमिनीधाम यहाँको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा चासो र चर्चा पाएको यही ...
०२ बैशाख २०८१, आइतबार
हेटौँडा, २ वैशाखः बागमती प्रदेशसभा अन्तर्गतका पाँच वटा विषयगत संसदीय समितिको सभापति चयनको तयारी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै डेढवर्षमा ...
०२ बैशाख २०८१, आइतबार
ढोरपाटन (बागलुङ), २ वैशाख : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा वन्यजन्तु सप्ताह सुरु भएको छ । वन तथा वन्यजन्तु संरक्षणका लागि ढोरपाटन सिकार आरक्षले वन्यजन्तु सप्ताह थालेको हो । वैशाख १ गतेदेखि सुरु भएको ...
०२ बैशाख २०८१, आइतबार
झापा, २ वैशाख : जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय ...