२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी ★   प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान ★   चीन केन्द्रबिन्दु भएर गयो भूकम्प, नेपालमा पनि धक्का ★   ‘सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील’ ★   दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइने ★   सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अन्तिम चरणमा छ’: सञ्चारमन्त्री गुरुङ ★   ‘अस्पतालको पहिचान सेवाको गुणस्तरका आधारमा हुनुपर्छ’: स्वास्थ्यमन्त्री पौडेल ★   मन्त्रिपरिषद् निर्णय सार्वजनिकः राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस ★   थुनछेक बहस नसकिएपछि रास्वपा सभापति लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा नै रहने ★   यु–१९ महिला विश्वकपः अभ्यास खेलमा नेपाल पराजित ★   राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संसद् भवन अवलोकन ★   तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी ★   नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित ★   संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह ★   सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध ★   नेप्से परिसूचक १५ अङ्कले घट्यो, कारोबार रकम छ अर्ब ६५ करोड ★   त्रिवेणीधाममा माधवनारायण मेला सुरु

प्रदेश

एक बोतल पानी सय रुपियाँमा बेच्दा ….

कास्की, असोज २३ गते । तोकिएको अधिकतम खुद्रा मूल्य २० को पानीको बोतल एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख जरिवाना गरेको छ । पानी ...

राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

भोजपुुर, असोज २३ गते । कोशी प्रदेश राज्यमन्त्री सिजना राईले एक लाख राशिको अक्षयकोष स्थापना गर्नुभएको छ । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्नो जीवनकालमा गायक ...

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु, असोज २३ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन ...

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

धनुषा, असोज २३ गते । हालैको बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा ...

महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ

महोत्तरी, असोज २३ गते । महोत्तरीको सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पूजारी कामेश्वर झाले बताउनुभयो । परापूर्वकालदेखि नै भूतमेलाका लागि ...

पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित

फाइल तस्वीरसप्तरी, असोज २३ गते । पाक्न लागेको धान बाढीले ध्वस्त गर्‍यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । ...

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

तातोपानीमा डुबुल्की मार्नेहरुको भीड म्याग्दी, असोज २३ गते । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो । ...

गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै

कास्की, असोज २३ गते । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया ...

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

साङ्केतिक तस्वीररामेछाप असोज २३ गते । रामेछापको खाँडादेवी गाँउपालिकामा यात्रुवाहक बस दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । उक्त पालिकाको वडा नम्बर –३ मा पर्ने भीरपानीमा मङ्गलबार साँझ उक्त ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरजुम्ला, असोज २२ गते । जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । आज तिला गाउँपालिका–३ स्थित त्रिवेणीबाट तातोपानी गाउँपालिका–७ सर्मीतर्फ जाँदै गरेको क१प १६०५ नम्बरको मोटरसाइकल दुघर्टना हुँदा तातोपानी–७ सर्मी गाउँका ...