१२ बैशाख २०७९, सोमबार
साङ्केतिक तस्वीर तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आइतबार तीन जनालाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ ...
११ बैशाख २०७९, आइतबार
ताप्लेजुङ – जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । बाबुका ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – मधेश प्रदेशकी सांसद तथा पूर्वमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज आइतबार बिहान निधन भएको हो । सांसद झाको रानीवारीस्थित आफ्नै घरमा मृत्यु भएको हो । उहाँ ...
११ बैशाख २०७९, आइतबार
मकवानपुर – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई अगाडि सारेको छ भने थाहा नगरपालिकाको ...
१० बैशाख २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – बिहीबारदेखि विधिवत रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन ...
१० बैशाख २०७९, शनिबार
कर्णाली – जुम्लाको तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भाञ्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा ...
१० बैशाख २०७९, शनिबार
मकवानपुर – हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण आज शनिबार हुँदैछ । मकवानपुरमा रहेका कृयाशील पत्रकारहरूको हौसला ...
०९ बैशाख २०७९, शुक्रबार
जुम्ला – जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो । चन्दननाथ भैरवनाथ गुठी समितिका नायबसुब्बा ...
०९ बैशाख २०७९, शुक्रबार
चितवन – राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाँदै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन जान लाग्नुभएको हो । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । ...
०८ बैशाख २०७९, बिहिबार
धनगढी – सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा महानगर र उपमहानगरको उम्मेदवारी भागबण्डाको टुङ्गो लागेपछि देखिएको विवाद सामान्य भएको बताउनुभएको छ । आज बिहीबार धनगढी विमानस्थलमा पत्रकारसँग अध्यक्ष प्रचण्डले गठबन्धनभित्र ...