३० बैशाख २०७९, शुक्रबार
साङ्केतिक तस्वीर ।उदयपुर– मतदान केन्द्रमा प्रहरीले गोलि चलाउँदा एक जना व्यक्ति घाइते भएका छन् । उदयपुर जिल्लाको कटारी नगरपालिका अन्तर्गत वडा न. १० को मतदान केन्द्रमा बुथ कब्जा गर्न खोज्ने समूहसँग भएको मुटभेडमा प्रहरीले गोलि ...
३० बैशाख २०७९, शुक्रबार
मेयर पदका उम्मेदवार दीपकराज जोशीको तस्वीरदमौली – तनहुँ जिल्ला व्यास नगरपालिकाको मेयरका उम्मेदवारमाथि साङ्घातिक आक्रमण भएको छ । मेयरका उम्मेदवार दीपकराज जोशीमाथि साङ्घातिक आक्रमण भएको हो । ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका ...
२५ बैशाख २०७९, आइतबार
दाङ – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरु देश दौडाहामा छन् । यसैक्रममा सत्ता गठबन्धनका नेताहरु काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ...
२५ बैशाख २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – स्थानीय तहको चुनावी अभियानमा केन्द्रीत पाँच दलीय सत्ता गठबन्धनको आज कास्कीमा हुने चुनावी सभालाई सम्बोधन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै हुनुहुन्छ । पाँच दलीय गठबन्धनले गर्ने संयुक्त ...
२४ बैशाख २०७९, शनिबार
फाइल तस्वीरबुटवल– अर्को हप्ता हुने स्थानीय तहको चुनावी सभालाई सम्बोधन गर्न यतिखेर सबै ठूला दलका शीर्ष नेताहरुलाई भ्याइ–नभ्याइ भएको छ । यसैक्रममा रुपन्देहीको बुटवल पुग्नु भएका प्रधानमन्त्री रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी सभालाई ...
२४ बैशाख २०७९, शनिबार
फाइल तस्वीरइटहरी – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलहरुप्रति कटाक्ष गर्दै‘टालाटुली बटुली बनाएको पुतली’ को संज्ञा दिनुभएको छ । इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्नेक्रममा एमाले अध्यक्ष ओलीले ...
२३ बैशाख २०७९, शुक्रबार
वीरेन्द्रनगर – सुर्खेतको सिम्ता गाउँपालिकामा–६, बादेपीपलमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । गएराति ११ बजेतिर दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । झडपमा परी ...
२२ बैशाख २०७९, बिहिबार
झापा – नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनीहरुलाई सहयोग गरेको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका ...
२१ बैशाख २०७९, बुधबार
साङ्केतिक तस्वीरधुलिखेल – भारतीय तीर्थयात्रु बोकेको यात्रुवाहक बस र टाटासुमो एकआपसमा ठोकिएर दुर्घटनामा परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ स्थित वीपी राजमार्गमा दुर्घटनामा परेको हो । काठमाडौंबाट काभ्रेपलाञ्चोक हुँदै तीर्थयात्री बोकेर ...