२० बैशाख २०७९, मङ्गलबार
चितवन – भरतपुरमा सत्ता गठबन्धनले पर्सि अर्थात आगामी बिहीबार चुनावीसभा गर्ने भएका छन् । वैशाख २२ मा चुनावी सभा गर्न लागिएको मेयर उम्मेदवार रेनु दाहालको सचिवालयले जनाएको छ । यहाँ मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी ...
१९ बैशाख २०७९, सोमबार
प्रतिकात्मक तस्वीर पोखरा – कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो। ग३च ३५२५ ...
१९ बैशाख २०७९, सोमबार
फाइल तस्वीरझापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् । चुनावी अभियानमा गृह जिल्ला झापा पुगेका अध्यक्ष लिङ्देनले कचनकवल घेराबारीमा आयोजित आमसभालाई ...
१९ बैशाख २०७९, सोमबार
झापा – जिल्लामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन् । सहरदेखि गाउँसम्म आ–आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु, राष्ट्रिय ...
१५ बैशाख २०७९, बिहिबार
कास्की – सत्ता गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका काङ्ग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखराको १८ र २४ का कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै तोडफोड ...
१५ बैशाख २०७९, बिहिबार
चितवन – भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ...
१५ बैशाख २०७९, बिहिबार
लुम्बिनी – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) ...
१५ बैशाख २०७९, बिहिबार
चितवन – चितवनको भरतपुरस्थित कमलनगर चोकको चारतले घरमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा गएराति आगो लागेको हो । गएरातिदेखि लागेको सो आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ...
१२ बैशाख २०७९, सोमबार
फाइल तस्वीर सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप हुँदा तनावपूर्ण स्थिती सिर्जना भएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा ...
१२ बैशाख २०७९, सोमबार
काठमाडौं – सत्ता गठबन्धनको सहमतिमा नेपाली काङ्ग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् । काङ्ग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत रहेकी नेतृ सिंह उमेदवारी दर्ता गराउन कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा ...