०७ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हामी उन्नत लोकतान्त्रिक अभ्यासमा छौँः मुख्यमन्त्री कार्की ★   एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ? ★   पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्छः नेता डा.कोइराला ★   प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई ★   मल्लवामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते ★   पख्तुनख्वा प्रान्तमा भएको आतङ्कवादी आक्रमणमा परी १६ सैनिकको मृत्यु, ८ घाइते ★   गाजामा २० लाखभन्दा बढी मानिस फसेः संयुक्त राष्ट्रसङ्घ ★   आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु ★   एनपिएल विजेतालाई अध्यक्ष दाहालको बधाई ★   पार्टी कार्यकर्ताहरुले जनताका घरदैलोमा पुगेर सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड ★   एनपिएल विजेतालाई राष्ट्रपति पौडेलको बधाई ★   एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान ★   हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि ★   ‘कारागार सुरक्षा प्रणालीलाई चुस्त राख्न आवश्यक’ ★   कर्णाली नदी क्षेत्रमा आइपुगे लक्ष्मण सारस ★   म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यः टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्ग ★   पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने ★   ‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’ ★   स्थानीय तहलाई विपद्सम्बन्धी न्यूनतम मापदण्डअनुसार सक्षम बनाइने ★   ‘आन्तरिक पर्यटनमा जोड दिन आवश्यक’

प्रदेश

जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा

कर्णाली – जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह चुनाव नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो । अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका ...

उत्कृष्ट सेवा प्रवाह गरेकोमा भेरी अस्पतालले पायो सम्मान

बाँके – बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई पाँच हजार ...

पोखराको मेयर उपमेयरका उम्मेदवार छान्न एमालेलाई सकस, आज मतदानबाट उम्मेदवार चुनिदै

फाइल तस्वीरकास्की– नेपाल कम्युनिस्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार लागि निर्वाचन नै गर्ने भएको छ । आगामी निर्वाचनमा एमालेबाट पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका निम्ति उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले एमालेले आफ्नो ...

मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाईँदै

फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामसहित मिथिलाञ्चलमा शुक्रबार जुडशीतल पर्व मनाईँदैछ । यस अवसरमा मधेस प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ । वैशाख सङ्क्रान्तिको भोलिपल्ट शुक्रबार मनाइने यस पर्वमा घरका श्रेष्ठ व्यक्तिबाट सबैको टाउकोमा पानी ...

बसले ठक्करदिंदा एकको मृत्यु, दुई जना घाइते

साङ्केतिक तस्वीर ।काठमाडौं – काठमाडौंमा बसले ठक्करदिंदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । काठमाडौंको बेसिगाउँमा भएको उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ ...

बोडेमा विस्का जात्राका प्रारम्भ, बुद्धकृष्णले नौ पटक छेड्ने भए जिब्रो

विस्का जात्राको फाइल तस्वीरभक्तपुर – मध्यपुर थिमि नगरपालिका–२ बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा प्रत्येक वर्ष वैशाख २ गतेका दिन जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । यो जात्रामा बोडेका स्थानीय वासिन्दा ...

मेलम्ची नगरपालिकाका लागि प्रमुख र उपप्रमुखमा तीन–तीन जनाको नाम सिफारिस

सिन्धुपाल्चोक – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका लागि प्रमुख र उपप्रमुखमा तीन–तीन जनाको सिफारिस गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा ...

काठ तस्करीमा संलग्न चारजना पक्राउ

वीरेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट ...

खानेपानी मन्त्रीद्वारा मेलम्ची आयोजनाको सातौं पटक उद्घाटन हुँदै, काठमाडौँमा पानी आउन अझै दुई साता लाग्ने

काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने ...

तीर्थयात्री चढेको बस दुर्घटना, चालकसहित २५ जना घाइते, एकको अवस्था गम्भीर

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका– १२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । प्रहरीका अनुसार बसमा सवार ...