१४ असोज २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, असोज १४ गते । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ । बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन ...
१४ असोज २०८१, सोमबार
काठमाडौँ, असोज १४ गते । काठमाडौँ उपत्यकाका ११ स्थानमा वर्षा भएको रेकर्ड ब्रेक भएको छ । हालसम्मकै रेकर्ड ब्रेक गर्ने गरी वर्षा भएका कारण उपत्यकामा ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक ...
१३ असोज २०८१, आइतबार
तनहुँ,असोज १३ गते। पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्त मार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । ...
१३ असोज २०८१, आइतबार
काठमाडौँ, असोज १३ गते। गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज ...
१३ असोज २०८१, आइतबार
मकवानपुर, असोज १३ गते। हेटौँडाबाट काठमाडौँ जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ । बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा–काठमाडौँं खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ...
१३ असोज २०८१, आइतबार
धरान असोज १३ गते। बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ । ...
१३ असोज २०८१, आइतबार
बागमती, असोज १३ गते। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर ...
१३ असोज २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असोज १२ गते । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम ...
१२ असोज २०८१, शनिबार
काठमाडौँ, असोज १२ गते । काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
११ असोज २०८१, शुक्रबार
काठमाडौँ, असोज ११ गते । देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया ...