०४ कार्तिक २०८१, आइतबार
काठमाडौँ, कात्तिक ४ गते। पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति विभिन्न सङ्घ संस्थाले शोक वक्तव्य निकालेर गहिरो दुःख व्यक्त गरेका छन् । नेपाल उद्योग परिसङ्घ र प्यासिफिक एसिया ट्राभल एशोसिएश्न (पाटा ) नेपाल च्याप्टरलगायत संस्थाले स्वर्गीय ...
०४ कार्तिक २०८१, आइतबार
मनाङ, कात्तिक ४ गते। मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...
०३ कार्तिक २०८१, शनिबार
म्याग्दी, कात्तिक ३ गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । ...
०२ कार्तिक २०८१, शुक्रबार
म्याग्दी, कात्तिक २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१र८२ मा एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी ...
०२ कार्तिक २०८१, शुक्रबार
सिरहा, कात्तिक २ गते । सिरहाको लहान नगरपालिका–१५ स्थित चुरेका फेदमा अवस्थित ‘हात्तीदह सिमसार’ क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रसिद्धस्थल हो । चाडपर्वलाई लक्षित गरि नयाँ संरचना निर्माण गरिएपछि अहिले यस क्षेत्र थप आकर्षण ...
०२ कार्तिक २०८१, शुक्रबार
भोजपुर, कात्तिक २ गतेृ । भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर ...
०२ कार्तिक २०८१, शुक्रबार
आकर्षक र रमणीय पर्यटकीयस्थल घोडेपानी ।म्याग्दी, कात्तिक २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन ...
०१ कार्तिक २०८१, बिहिबार
तस्वीरमा रामेछापको मन्थलीमा विदेशी पर्यटकहरु ।रामेछाप, कार्तिक १ गते । शरद् ऋृतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको ...
०१ कार्तिक २०८१, बिहिबार
आरोहीहरुको सामुहिक तस्वीरम्याग्दी, कार्तिक १ गते । “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को ...
३० असोज २०८१, बुधबार
भोजपुर, असोज ३० गते । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य ...