०७ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘हाउस पेन्टिङ’बाट एक लाख कमाइ ★   एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुग्यो ★   बीस वर्षदेखि सुकुम्बासीको प्रश्नः जग्गा कहिले पाइन्छ ? ★   वीरगन्जबाट पोखरा जाँदै गरेको बस रातोपाटेमा दुर्घटना, १७ जना घाइते ★   सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान ★   काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति ★   एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ ★   ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुदान योजनाको शुभारम्भ ★   नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पाौडेल ★   लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा ★   ‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो ★   कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय ★   एमाले जागरणसभाका लागि र्‍याली सुरू ★   झापाबाट एघार करोड बराबरको चिया भारत निर्यात ★   जटिल रोग लागेका बिरामीलाई दुई लाख आर्थिक सहयोग ★   सुकुटी बेचेर मासिक दुई लाख आर्जन ★   राष्ट्रिय सद्भाव कायम गर्न एमालेको जागरणसभा ★   करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य ★   भरपर्दो उपचार दिने भरोसा जगाउँदै बर्दिबास अस्पताल ★   छ सय ग्राहकको विद्युत्को लाइन काटिँदै

विज्ञान/प्रविधि

नेपालगञ्जमा पहिलोपटक हिमालयन विज्ञान मेलाको आयोजना

फाइल तस्वीर नेपालगञ्ज — सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले हिमालयन विज्ञान मेलाको उद्घाटन गर्नुभएको छ । मन्त्री शर्माले आज मङ्गलबार एक समारोहबीच नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेलाको ...

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ– सञ्चारमन्त्री शर्मा

दाङ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा ...

लगानी बोर्डद्वारा विद्युतीय बससेवा सञ्चालनको लागि आशयपत्र माग

फाइल तस्वीरकाठमाडौं —काठमाडौंको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । विद्युतीय बस ¥यापिड ट्रान्जिट (इबीआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान ...

सञ्चारमन्त्रीद्वारा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले प्रविधिको विकास उपभोक्ताको ...

हेटौंडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

फाइल तस्वीरकाठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ । मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका ...

राजीव गान्धी र सिएमसीबीच प्रविधि आदन-प्रदानसम्बन्धी सम्झौता

चितवन — भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक ...

एक घण्टादेखि नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

काठमाडौं — नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । नेपालभर कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र ...

आयोगद्वारा ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक

काठमाडौं – राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । आयोगले मङ्गलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो । यो पुस्तक योजना आयोगको अग्रसरतामा राष्ट्रिय तथ्याङ्क कार्यालय, ...

डिशहोमको ’उत्सव फाइबरनेट’ योजना सार्वजनिक

काठमाडौं – डिशहोम फाइबरनेटले चाडपर्वलाई लक्षित गरेर उत्सव फाइबरनेट योजना सार्वजनिक गरेको छ । उत्सव फाइबरनेट अफर अन्तर्गत मात्र ८७० रुपैयाँमा प्रति महिना २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ ...

प्राधिकरणद्वारा मोबाइल सेटहरूमा एमडीएमएस लागू, दर्ता नभएका मोबाइल सेट नचल्ने

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको लामो प्रयासपछि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ । प्राधिकरणले लामो प्रयासपछि मोबाइल सेटहरूमा एमडीएमएस सुरु गरेको हो । नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरूको ...