२४ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सुरक्षा कोषमा समेट्न करार सवारी चालकको माग ★   बुढीगङ्गामा ग्यास सिलिण्डर पड्किँदा आगलागी ★   भेरी नदीमा बेपत्ता दुईको शव फेला, एक वेपत्ता ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा आफु राजनीतिम सक्रिय भएको खुलासा ★   चिनियाँ भाषा प्रशिक्षणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने ★   विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ ★   सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तहः पूर्वराष्ट्रपति भण्डारी ★   प्रतिनिधिसभा बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित ★   यस्ता छन् सार्वजनिक लेखा समितिका निर्णय ★   जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबैपक्ष लाग्नुपर्नेमा जोड ★   भरपर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छः अध्यक्ष दाहाल ★   ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह ★   अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै ★   मधेशमा छिट्टै काङ्ग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा ★   पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनु पर्छः महामन्त्री थापा ★   नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल ★   आजको लागि विदेशी मुद्राको विनिमयदर ★   पाँच करोड राजस्व सङ्कलन ★   मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै ★   आजको मौसमः देशका अधिकांश भागमा आज मौसम सफा रहने

विज्ञान/प्रविधि

नेपालगञ्जमा पहिलोपटक हिमालयन विज्ञान मेलाको आयोजना

फाइल तस्वीर नेपालगञ्ज — सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले हिमालयन विज्ञान मेलाको उद्घाटन गर्नुभएको छ । मन्त्री शर्माले आज मङ्गलबार एक समारोहबीच नेपालगञ्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेलाको ...

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ– सञ्चारमन्त्री शर्मा

दाङ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा ...

लगानी बोर्डद्वारा विद्युतीय बससेवा सञ्चालनको लागि आशयपत्र माग

फाइल तस्वीरकाठमाडौं —काठमाडौंको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । विद्युतीय बस ¥यापिड ट्रान्जिट (इबीआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान ...

सञ्चारमन्त्रीद्वारा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ । नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले प्रविधिको विकास उपभोक्ताको ...

हेटौंडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

फाइल तस्वीरकाठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ । मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका ...

राजीव गान्धी र सिएमसीबीच प्रविधि आदन-प्रदानसम्बन्धी सम्झौता

चितवन — भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक ...

एक घण्टादेखि नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

काठमाडौं — नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । नेपालभर कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र ...

आयोगद्वारा ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक

काठमाडौं – राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । आयोगले मङ्गलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो । यो पुस्तक योजना आयोगको अग्रसरतामा राष्ट्रिय तथ्याङ्क कार्यालय, ...

डिशहोमको ’उत्सव फाइबरनेट’ योजना सार्वजनिक

काठमाडौं – डिशहोम फाइबरनेटले चाडपर्वलाई लक्षित गरेर उत्सव फाइबरनेट योजना सार्वजनिक गरेको छ । उत्सव फाइबरनेट अफर अन्तर्गत मात्र ८७० रुपैयाँमा प्रति महिना २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ ...

प्राधिकरणद्वारा मोबाइल सेटहरूमा एमडीएमएस लागू, दर्ता नभएका मोबाइल सेट नचल्ने

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको लामो प्रयासपछि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ । प्राधिकरणले लामो प्रयासपछि मोबाइल सेटहरूमा एमडीएमएस सुरु गरेको हो । नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरूको ...