११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

विज्ञान/प्रविधि

प्रष्ट देखिने गरी काम गर्न र योजना बनाउन सञ्चार सचिव राउतको निर्देशन

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले मातहतका निकायलाई प्रस्ट देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको नियमित बैठकमा उहाँले आ–आफ्ना निकायमा देखिने गरी काम ...

प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता : परराष्ट्रमन्त्री साउद

काठमाडौँ — परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता रहेको बताउनुभएको छ । चावहिल स्थित जिपी कोईराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उहाँले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी ...

सफा, सुन्दर र चिटिक्क सामुदायिक विद्यालय : सबै कोठामा आधुनिक प्रविधि

मन्थली — सफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा विद्यार्थीका लागि घुम्ने कुर्ची । विद्यालय समय बाहेक बिहान, ...

प्राधिकरणद्वारा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन

फाइल तस्वीरकाठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट कम्पनीलाई रोयल्टी वापतको रकम बुझाउन निर्देशन दिएको छ । विभिन्न १६ वटा कम्पनीहरुलाई तत्काल रोयल्टी वापतको रकम बुझाउन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । प्राधिकरणले ...

अब हामी श्रमिक होइन, सेवा निर्यात गर्न चाहन्छौँ : मन्त्री शर्मा

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी उद्योगमा वैदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको बताउनुभएको छ । एकीकृत विकास अध्ययन संस्थाले आज यहाँ आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको वृद्धि’ विषयक कार्यक्रममा उहाँले ...

शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आइसिटीको प्रयोग

झापा — शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो ...

‘आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चार’

काठमाडौं — सरकारले ‘आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चार’को मान्यतालाई आत्मसात् गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाइने जनाएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा ...

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई झण्डै दुई खर्ब बजेट विनियोजन

फाइल तस्वीरः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ।काठमाडौं — नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि एक खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले ...

नेपाली विज्ञापनलाई करको दायरामा ल्याइने

फाइल तस्वीरकाठमाडौं — सरकारले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन वा अन्य कारोबारलाई करको दायरामा ल्याई नियमन गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली विज्ञापनलाई करको दायरामा ल्याउने उल्लेख भएको हो ...

उम्मेदवारहरुको डाटा हराएपछि आयोगद्वारा पुनः दरखास्त आह्वान, शुल्क तिर्न नपर्ने

काठमाडौं — लोक सेवा आयोगले उम्मेदवारहरुको डाटा हराएपछि पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मङ्सिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो । पुनः ...