११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह

विज्ञान/प्रविधि

कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था ? यी हुन् विधेयकमा भएका व्यवस्था

फाइल तस्वीरकाठमाडौँ, भदौ २७ गते । राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि ...

महावीरको सपनाः आशा जगाउँदैछ कृषि औजार कारखाना

तस्वीरमा वीरगञ्जस्थित कृषि औजार कारखाना ।वीरगञ्ज, भदौ २१ गते । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँले बिहीबार बिहानदेखि ...

साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार

काठमाडौँ, भदौ ११ गते । पछिल्ला दिनमा फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रुपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् । विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस ...

नेपालमा पहिलो पटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौँ, असार १९ गते । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक ...

कृषि औजार कारखानाबाट आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

वीरगञ्जीस्थित कृषि औजार कारखानाबाट उत्पादित कृषि औजार । वीरगञ्ज जेठ १३ गते । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० ...

‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’

अर्घाखाँची, १४ वैशाखः नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किनुहुन्छ । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने ...

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई मन्त्री शर्माको आग्रह

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल–इटाली चेम्बर अफ कमर्सको दशौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले नेपालमा सूचना प्रविधि उद्योगमा ...

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाटै लिन सकिने

भक्तपुर — बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गर्नुभएको छ । यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा उहाँले आज सो कार्यको शुभारम्भ गर्नुभएको हो । ...

सही सूचनाका लागि पत्रकारको क्षमता अभिवृद्धि

ललितपुर — पत्रकारको क्षमता अभिवृद्धि हुँदा आम नागरिकले सही सूचना प्राप्त गर्न सक्नेमा जोड दिइएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्वारा आयोजित डिजिटल पत्रकारिता तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारले ...

साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको छ : प्रधानमन्त्री

वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताउनुभएको छ । ‘समृद्ध नेपालका लागि कृत्रिम ...