११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

विज्ञान/प्रविधि

सीटीईभीटीद्वारा कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आवश्यक कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । परिषद्ले करार सेवाका लागि आवेदन आह्वान गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका कार्यालय ...

कसरी बनाउने त ‘क्युआर कोड’ ?

काठमाडौं – अहिले डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गर्न थालिएको छ । क्यूआर कोडको पुरा रूप क्विक रेस्पोन्स कोड हो । कुनै विशेष किसिमको जानकारीलाई साङ्केतिक शब्दमा परिवर्तन गर्नका लागि यसको उपयोग गर्ने ...

डिप्लोमा प्रथम वर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षार्थीका परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिक (विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम समेत) को परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परिषद्ले ...

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता

काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्युतीय स्कुटर निर्माण गरेर देखाएको छ । पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा ...

नेपालबाट वीणा उल्का वर्षा देख्न सकिने

काठमाडौं – नेपाली आकाशमा वीणा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अनुकुल मौसम र वातावरण भएमा वैशाख ९ गते शुक्रबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने ...

विद्युतको आन्तरिक खपत वृद्धि गर्न काम भइरहेको छः ऊर्जामन्त्री भुसाल

फाइल तस्वीरऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् । सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य ...

दमकमा चैतदेखि फोहोरबाट ग्याँस उत्पादन गरिने

फाइल तस्वीर दमकमा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका ...

एरोथाईको जहाजबाट विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

फाइल तस्वीर काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई—दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित ...

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति

फाइल तस्वीरकेही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका ...

लोकसेवा आयोगद्वारा स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन आह्वान

वीरेन्द्रनगर – कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न ...