१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने ★   धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै ★   गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही ★   काङ्ग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल ★   लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

विज्ञान/प्रविधि

एरोथाईको जहाजबाट विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

फाइल तस्वीर काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई—दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित ...

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति

फाइल तस्वीरकेही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका ...

लोकसेवा आयोगद्वारा स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन आह्वान

वीरेन्द्रनगर – कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न ...

आयोगद्वारा कर्मचारीको स्थायी पदपूर्तिका लागि २९७ कर्मचारी माग

काठमाडौं – बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवाले आज सोमबार एक सार्वजनिक सूचना जारी गरेर सह–लेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन ...

नेपाल विद्युत प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन

फाइल तस्वीर काठमाडौं – नेपाल विद्युत प्राधिकरणको विभिन्न पदका लागि लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । खुला तथा आन्तरिक प्रतियोगिता अनुसार लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची सार्वजनिक भएको ...

ट्राफिक जरिवाना तिर्न उपत्यकामा ‘क्यूआर कोड’को व्यवस्था

काठमाडौं – काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको ...

त्रिविद्वारा थेसिसमा हुने चोरी पत्ता लगाउने सफ्टवेयर सञ्चालनमा

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर, एमफिल तथा पिएचडी तहमा थेसिस चोरी गर्ने प्रचलन दिनानुदिन बढ्दै गएको छ । यसलाई रोक्न त्रिविले विभिन्न प्रयास गरेपनि रोक्न सकिरहेको थिएन । तर, अब भने त्रिविले थेसिसमा हुने चोरी ...