०५ बैशाख २०८३, शनिबार
पर्सा, वैशाख ४ गते । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा ...
२९ चैत २०८२, आइतबार
बैतडी, चैत २९ गते । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र चन्दले १६ वर्षमुनिका क्रिकेट खेलाडीका लागि निःशुल्क प्रशिक्षण सञ्चालन गर्नुभएको छ । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीस्थित मैदानमा आजदेखि सञ्चालन भएको प्रशिक्षणमा ४८ खेलाडी ...
२९ चैत २०८२, आइतबार
दाङ, चैत २८ गते । दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ । यही चैत २५ गते सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागिता रहेको थियो । प्रतियोगितामा ...
१८ चैत २०८२, बुधबार
सिरहा, चैत १८ गते । गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । ...
१६ चैत २०८२, सोमबार
झापा, चैत १६ गते । भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५ देखि १४ गतेसम्म हुने भएको छ । प्रतियोगिताको विजेताले रु ११ लाख राशिको पुरस्कार प्राप्त गर्ने छन् । चन्द्रगढी युवा क्लबको ...
१४ चैत २०८२, शनिबार
काठमाडौँ, चैत १३ गते । साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरी ...
१२ चैत २०८२, बिहिबार
काठमाडौं, चैत ११ गते । आगामी अप्रिलमा थाइल्यान्डमा हुने फिफा सिरिजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ । छनोट हुने खेलाडीहरुमा अनिता बस्नेत, अनिता केसी, अनिता लम्जेल, ...
११ चैत २०८२, बुधबार
पर्सा, चैत ११ गते । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ । वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो ...
०८ चैत २०८२, आइतबार
काठमाडौँ, चैत ८ गते । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गर्दै जित हासिल गरेको छ । काठमाडौँको मूलपानिस्थित माथिल्लो मुूपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ...
०८ चैत २०८२, आइतबार
काठमाडौं, चैत ८ गते । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ ...