११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ★   सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल ★   ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’ ★   निजी क्षेत्र सामाजिक सुरक्षाकोषमा आबद्ध हुनैपर्ने ★   वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा तीन जना पक्राउ

खेलकुद

युएईद्वारा नेपाललाई १७७ रनको लक्ष्य

काठमाडौं – काठमाडौंको कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस ...

नाइजेरियामाथि पोर्चुगलको सहज जित

काठमाडौं – ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने ...

नेपाल / पाकिस्तान मैत्रीपूर्ण खेल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र पाकिस्तानबीच भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफको खेल बराबरीमा सकिएको हो ।पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो ...

नेपालद्वारा युएई ३ विकेटले पराजित

काठमाडौं – नेपाल र युएईबिच जारी एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । युएईलाई दोस्रो खेलमा पराजित गरेसँगै सिरिजमा नेपालले १–१ को बराबरी गरेको ...

युएईले दियो नेपाललाई १९२ रनको चुनौती

फाइल तस्वीर काठमाडौँ – काठमाडौंमा जारी एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले अहिले व्याटिङ गर्दैछ । भर्खरै सम्पन्न पहिलो इनिङमा युएईले ४३.२ ओभरमा सबै विकेट गुमाई १९१ रन बनाएर नेपाललाई १९२ रनको लक्ष्य दिएको हो । ...

नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घको आयोजनामा आज नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ बजेदेखि सुरुवात हुनेछ । विश्व फुटबल महासङ्घ फिफाले तीन ...

बैशाखदेखि शहीद स्मारक लिग फुटबल प्रतियोगिता गर्ने एन्फाको निर्णय

फाइल तस्वीर काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नयाँ सिजनको शहीद स्मारक लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारी सम्मिलित ‘सी’ डिभिजन क्लबहरुबीच ...

नेपाल युएईसँग ८४ रनले पराजित

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अग्रता लिएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको ...

नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै, दुई सय ६४ रनको लक्ष्यसहित नेपाल जितको खोजिमा

तस्वीरः नेपाल क्रिकेट सङ्घ काठमाडौं – काठमाडौंमा आजबाट सुरुभएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाहुना टोली यूएईले नेपाललाई जितका लागि दुई सय ६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको ...

पाकिस्तानलाई ५ विकेटले हराउँदै इंल्याण्डले जित्यो टी–२० विश्वकपको उपाधि

एजेन्सी – आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको फाइनल खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको ...