१३ बैशाख २०८३, आइतबार
काठमाडौँ, वैशाख १३ गते । आइसिसी महिला टि– ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्ध बलिङ गरिरहेको छ । चार खेल खेलेको ...
१३ बैशाख २०८३, आइतबार
काठमाडौँ, वैशाख १३ गते । छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै ...
१२ बैशाख २०८३, शनिबार
काठमाडौँ, वैशाख १२ गते । काठमाडौँमा जार आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले युएई पराजित गरेको छ । जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले आज शनिबार भएको खेलमा युएईमाथि ३७ रनको जित निकालेको हो । ...
११ बैशाख २०८३, शुक्रबार
काठमाडौँ, वैशाख १० गते । काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स क्योकुसिन तेजुका वल्र्ड कप र आइबीए मेन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपका ...
१० बैशाख २०८३, बिहिबार
काठमाडौँ, वैशाख ९ गते । ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको हो ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । नेपाल ‘ए’ र ओमानबिच एकदिवसीय श्रृङखलाअन्तरगत आज भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’सामु जितका लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ९ गते । नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ । काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, बैशाख ८ गते । संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईले नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै ...
०९ बैशाख २०८३, बुधबार
काठमाडौँ, वैशाख ८ गते । अन्तरराष्ट्रिय टि–ट्वान्टी पुरुष क्रिकेट श्रृङ्लामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो ...
०८ बैशाख २०८३, मङ्गलबार
काठमाडौँ, वैशाख ८ गते । अखिल नेपाल फुटबल सङघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप –२०२६ का लागि आज प्रारम्भिक चरणमा ३५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । नेपाल महिला राष्ट्रिय ...