१८ भदौ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । ...
१८ भदौ २०८०, सोमबार
फाइल तस्वीरमहेन्द्रनगर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट ...
१८ भदौ २०८०, सोमबार
काठमाडौँ — आइसीसी महिला टि—२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत भएको खेलमा कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा आज सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा ...
१८ भदौ २०८०, सोमबार
काठमाडौँ — श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल नेपाली समयअनुसार ३:१५ ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको छ । नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप म्यानमारसँग ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीरताप्लेजुङ — ताप्लेजुङ गोल्डकपअन्तरगत आज पहिलो चरणको अन्तिम खेलमा र दिउँसो रेड स्टार फुटबल क्लब विर्तामोड तथा युनाईटेड खर्साङ दार्जिलिङका बीचमा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ । सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र अन्तर्गत जारी छनोट खेलमा नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलको यात्रा बलियो बनाएको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल जारी रहेको छ । मलेसियाको बांगीमा जारी खेलमा भुटानले नेपाललाई ४० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको ...
१५ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ —आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई पराजित गरेको छ । नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले ...
१५ भदौ २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत प्रतियोगितामा विजय सुरुवात गरेको नेपालले आज शुक्रबार दोस्रो खेलमा बहराइनसँग भिड्दै छ । खेल नेपाली समय अनुसार आज शुक्रबार बिहान ११ः१५ बजे मलेसियाको क्वालालम्पुरमा ...