१२ माघ २०८०, शुक्रबार
काठमाडौँ — राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा कर्णालीले प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीररुपन्देही — रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । यही माघ १३ गतेदेखि हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ गरी ३२ समूहको ...
११ माघ २०८०, बिहिबार
भैरहवा — प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो । ...
११ माघ २०८०, बिहिबार
फाइल तस्वीररुपन्देही — भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुनुहुन्छ । साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुचि बढेको छ । भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उहाँ दैनिक देखिनुहुन्छ । कहिले दर्शकदीर्घाबाट, कहिले ...
११ माघ २०८०, बिहिबार
काठमाडौँ — प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा ...
१० माघ २०८०, बुधबार
भैरहवा — प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज यहाँ भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आर्मीले लुम्बिनीलाई ६५ रनले हराएको हो । ...
१० माघ २०८०, बुधबार
काठमाडौँ — आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा नेपालले पाकिस्तानसामु जितका लागि एक सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । ...
१० माघ २०८०, बुधबार
काठमाडौँ — प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई आठ विकेटले पराजित ग¥यो । जितसँगै पाँच ...
१० माघ २०८०, बुधबार
काठमाडौँ — आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तान विरुद्धको खेलमा नेपाली ...
०९ माघ २०८०, मङ्गलबार
काठमाडौँ — प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । गण्डकीले बागमतीलाई तीन विकेटले हराएको हो । गण्डकीको यो दोस्रो जित हो । ...