११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने ★   एनपिएलका लागि टिकट मूल्य सार्वजनिक ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’

खेलकुद

आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

कास्की — चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ...

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताः अन्तिम खेलमा कोशी विजयी

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुङ्ग्याएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ...

आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै

गण्डकी — पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब ...

आहारारा पोखरा गोल्डकपः अन्तिम चारका लागि आज मनाङ र जावलाखेल भिड्दै

फाइल तस्वीरपोखरा — पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वार्टरफाइनल खेल हुँदैछ । आज सोमबार दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा मनाङमस्र्याङ्दी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । आजको ...

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने

काठमाडौँ — प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा ...

आहारारा गोल्डकपः सङ्कटालाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

आहारारा पोखरा गोल्पकप’ अन्तर्गत आर्मी र सङ्कटाबीचको खेल । पोखरा — पोखरामा जारी ‘आहारारा पोखरा गोल्पकप’ अन्तर्गत आज भएको दोस्रो क्वाटरफाइलनमा डिफेण्डिङ च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा ...

आहारारा गोल्डकपको आजको खेलः चार पटकको उपविजेता आर्मी र दुई पटकको च्याम्पियन सङ्कटाबीच हुने

फाइल तस्वीर पोखरा– मोफसलको चर्चित फुटबल प्रतियोगिता ‘आहारारा गोल्डकप’ आज डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पधा हुँदैछ । आज आइतबार दिउँसो साढे दुई बजेदेखि सुरुहुने यी दुई क्लबबीचको खेल दोस्रो ...

राष्ट्रिय भलिबल प्रतियोगिता : पहिलो खेलमा पुलिस क्लब विजयी

फाइल तस्वीरकञ्चनपुर — तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० ...

भुटानको पारो क्लबलाई हराउँदै थ्रीस्टार अन्तिम चारमा प्रवेश

पोखरा — पोखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले पाहुना टोली भुटानको पारो क्लबलाई हराउँदै सेमिफाइनलम प्रवेश गरेको छ । पोखरामा जारी २३ औँ आहारारा गोल्डकपमा आज शनिबार पोखरा रङ्गशालामा ...

विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध नेपालको सुखद सुरुआत

काठमाडौँ — आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले दुई ओभरमा दुई विकेट लिएको छ । ...