२० फागुन २०८०, आइतबार
बैतडी — कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । यही फागुन २२ गतेदेखि विराटनगरमा सञ्चालन हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम ...
२० फागुन २०८०, आइतबार
काठमाडौँ — नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद ...
१९ फागुन २०८०, शनिबार
तस्वीरमा नेपालका खेलाडी ।काठमाडौँ — राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई छ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज शनिबार दिउँसो भएको खेलमा जितका लागि एक सय ...
१९ फागुन २०८०, शनिबार
काठमाडौँ — काठमाडौँस्थित पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि धुम्बाराहीस्थित क्रिकेट मैदानमा प्रारम्भ भएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरर हुसेन हास्मी र नेपाल क्रिकेट ...
१९ फागुन २०८०, शनिबार
फाइल तस्वीर झापा — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रङ्गशाला संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । रङ्गशालामा आजदेखि सुरु छैटौँ झापा गोल्डकप उद्घाटन गर्दै उहाँले सभामुख घिमिरेले उक्त रङ्गशाला संरक्षणमा सबै एकजुट ...
१९ फागुन २०८०, शनिबार
फाइल तस्वीरकाठमाडौँ— त्रिकोणात्मक टि–२० क्रिकेट श्रृङ्खलाअन्तर्गत नेपालले आज शनिबार नेदरल्याण्ड्सको सामना गर्दैछ । उक्त खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टाे एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत करण केसीको उत्कृष्ट बलिङमा नेपालले आज भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ । जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात ...
१८ फागुन २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ – त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङखलाअन्तर्गत कुशल मल्लको अर्धशतकमा नेपालले आजको खेलमा नामिबियालाई जितका लागि एक सय ८१ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ...
१८ फागुन २०८०, शुक्रबार
काठमाडौँ — वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । केहीबेर अघि साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ...