१७ माघ २०८०, बुधबार
काठमाडौँ — आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । ...
१७ माघ २०८०, बुधबार
काठमाडौँ– आइसीसी यू–१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । आईसीसी यू–१९ विश्वकपको नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो ...
१६ माघ २०८०, मङ्गलबार
कास्की — चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ...
१६ माघ २०८०, मङ्गलबार
काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुङ्ग्याएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ...
१६ माघ २०८०, मङ्गलबार
गण्डकी — पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब ...
१५ माघ २०८०, सोमबार
फाइल तस्वीरपोखरा — पोखरामा जारी आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज तेस्रो क्वार्टरफाइनल खेल हुँदैछ । आज सोमबार दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा मनाङमस्र्याङ्दी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । आजको ...
१५ माघ २०८०, सोमबार
काठमाडौँ — प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा ...
१४ माघ २०८०, आइतबार
आहारारा पोखरा गोल्पकप’ अन्तर्गत आर्मी र सङ्कटाबीचको खेल । पोखरा — पोखरामा जारी ‘आहारारा पोखरा गोल्पकप’ अन्तर्गत आज भएको दोस्रो क्वाटरफाइलनमा डिफेण्डिङ च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीर पोखरा– मोफसलको चर्चित फुटबल प्रतियोगिता ‘आहारारा गोल्डकप’ आज डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पधा हुँदैछ । आज आइतबार दिउँसो साढे दुई बजेदेखि सुरुहुने यी दुई क्लबबीचको खेल दोस्रो ...
१४ माघ २०८०, आइतबार
फाइल तस्वीरकञ्चनपुर — तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० ...