१३ फागुन २०८०, आइतबार
फायल तस्वीरकाठमाडौं — घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य ...
१३ फागुन २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल एक सय ७२ रनमा अलआउट भएको छ । ...
१३ फागुन २०८०, आइतबार
काठमाडौँ — आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् ।देव खनाल र ...
११ फागुन २०८०, शुक्रबार
टक्सार — चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका प्रथम भएको हो । प्रतियोगितामा साल्पासिलिछो गाउँपालिकाले छ स्वर्ण, छ ...
१० फागुन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा–११ ले २–१ ले जित्यो । पहिलो खेलमा क्यानडाले नेपाललाई चार ...
०९ फागुन २०८०, बुधबार
नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपालली खेलाडी । तस्वीर : क्यान काठमाडौँ — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग पराजित हुन पुगेको छ । त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियासँग ...
०९ फागुन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको नामिबियाविरुद्धको खेलमा नेपाल एक सय ६८ रनमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ ...
०८ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — राजधानीमा जारी दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालको ‘ए’ टोलीले क्यानडा–११ माथि जित निकालेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा आज मङ्गलबार भएको खेलमा नेपालले क्यानडा—११ लाई दुई विकेटले हराएर जित हात ...
०८ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — क्यानडा–११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका लागि दुई सय ४१ रनको लक्ष्य पाएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा–११ ले ४९ दशमलव ...
०८ फागुन २०८०, मङ्गलबार
काठमाडौँ — नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको दोस्रो खेलमा टस जितेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका ...