०२ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २ गते । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् । ...
०२ कार्तिक २०८१, शुक्रबार
फाइत तस्वीरकाठमाडौँ, कात्तिक २ गते । नेपालमा जारी साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । समूह ‘बी’ को आज भएको पहिलो खेलले श्रीलङ्काले माल्दिभ्सलाई ...
०२ कार्तिक २०८१, शुक्रबार
सिन्धुपाल्चोक, कात्तिक २ गते । ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम हुनुभएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको सो प्रतियोगितामा उहाँले २८ किलोमिटरको ...
०२ कार्तिक २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक २ गते । नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित ...
०२ कार्तिक २०८१, शुक्रबार
फाइल तस्वीर काठमाडौँ, कात्तिक २ गते । काठमाडौँमा हिजोदेखि सुरुभएको साफ महिला च्याम्पियनसिप फुलबल प्रतियोगिता–२०२४ अन्तगर्तको दोस्रो खेल आज नेपालले भुटानको सामना गर्दैछ । नेपालले आफ्नो यस प्रतियोगिताको पहिलो खेलमा भुटानको सामना गर्न लागेको हो ...
०२ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २ गते । अमेरिकाविरुद्धको पहिलो टि–२० खेलमा नेपालले एक सय ६४ रनको योगफल बनाएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ...
०१ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक १ गते । राजधानीमा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उक्त खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गरेको ...
०१ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक १ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेलाई नेपाली टोलीको मेन्टर नियुक्त गरेको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यही कात्तिक ९ गतेदेखि १९ गतेसम्म ...
०१ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक १ गते । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ ...
०१ कार्तिक २०८१, बिहिबार
वीपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ बारे जानकारी गराउँदै आयोजकरुपन्देही, कार्तिक १ गते । बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट ...