०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी

खेलकुद

यु–१९ महिला टि–२० विश्वकप अन्तर्गत नेपालले आज कुवेतको सामना गर्दै

काठमाडौँ, कात्तिक २७ गते । युनाइटेड अरब इमिरेट्स ९युएई० मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन स्टेडियममा नेपाली समयानुसार ११ः१५ बजे ...

गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार

काठमाडौंँ, कात्तिक २६ गते। नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको “अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पु¥याएको उत्कृष्ट योगदानको कदर ...

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालद्वारा थाइल्याड पराजित

काठमाडौँ, कात्तिक २५ गते । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले ...

‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ वडास्तरीय फुटबल प्रतियोगिता सुरु

गोदावरी, कात्तिक २५ गते। गोदावरी नगरपालिका–१ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ । ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २४ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर ...

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडः समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन

कास्की, कात्तिक २४ गते । नेपाल र मित्रराष्ट्र चीनका खेलाडीकाबीच पोखरामा आज सम्पन्न तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा ‘समूहगत स्पर्धा’ मा नेपाली धावक ‘च्याम्पियन’ भएका छन् । यसैगरी ‘व्यक्तिगत स्पर्धा’को महिला तथा पुरुष ...

पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, कात्तिक २४ गते । पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले शनिबार एसियन क्रिकेट काउन्सिल ९एसिसी०को आयोजनामा हुन लागेको यु–१९ एसिया कपको लागि नेपाली टोली ...

आइसिसी यु–१९ महिला टि–२० विश्वकपमा युएई विजयी

काठमाडौँ, कात्तिक २४ गते । युएईमा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा घरेलु टोली युएईले ...

अरब क्लासिक लिगमा नेपाल साउदी अरेबियासँग पराजित

काठमाडौँ, कात्तिक २३ गते । बेसबल युनाइटेडको आयोजनामा भएको अरब क्लासिक लिगमा नेपाली बेसबल टोली साउदी अरेबियासँग पराजित भएको छ । ...

आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी

काठमाडौँ, कात्तिक २२ गते । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको हो । युएईमा जारी प्रतियोगीतामा नेपालको योसँगै लगातार ...

यु–१९ महिला टि–२० विश्वकपः नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, कात्तिक २२ गते । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स ९युएई० को अजमानस्थित द सेभेन क्रिकेट ...