१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

खेलकुद

जर्मन क्लब च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा सेपानिस क्लब सेभियासँग २–२ गोलको बराबरी खेले पनि समग्रमा ५–४ को जितसहित डर्टमण्ड ...

गल्फ प्रतियागितामा सुमन जोशी विजेता

काठमाडौं – काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियागितामा सुमन जोशी विजेता बन्न सफल भएका छन् । यति ग्रुपले आयोजना गरेको प्रतियोगिता शुक्रबार र शनिबार भएको थियो भने ...

पूर्वमन्त्री कोइराला म्याराथनको उद्घाटन गर्दै

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको प्रथम व्यास नगर महिला हाफ म्याराथनको उद्घाटन गर्दै पूर्वमन्त्री आशा कोइराला । व्यास–३ देखि व्यास–११ तनहुँसुरसम्मको १ किमि दूरी दौडमा ५६ धावकको सहभागिता ...

बीच भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरलाई

काठमाडौं – कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि यहाँस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना ...

अस्ट्रेलिया विरुद्धको टी २० क्रिकेट शृंखलामा न्यूजील्यान्ड विजयी

अस्ट्रेलिया विरुद्धको टी २० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको थियो । पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको ...

काठमाडौं मेयर ११ टिमको नेतृत्व सन्दीपले गर्ने

काठमाडौं – मेयर कप क्रिकेटमा काठमाडौं मेयर ११ टिमको नेतृत्व सन्दीप लामिछानेले गर्ने भएका छन् । पाकिस्तानमा रहेका लामिछाने नेपाल फर्किएपछि पीसीआर टेष्ट हुनेछ, र नेगेटिभ रिपोर्ट आए उनले खेल्ने क्रिकेट म्यानेजर विनोद दासले जानकारी ...

ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

काठमाडौं – फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिताको सञ्चालन गर्न लागेका ...

टी–२० आई क्रिकेटमा पोलार्डको एकै ओभरमा ६ छक्का

वेष्ट इन्डिजका काउरन पोलार्डले टी–२० आई क्रिकेट खेलको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । श्रीलंका विरुद्धको पहिलो टी–२० मा पोलार्डले अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । धनन्जयले खेलको चौथो ...

प्रिमियर लिगमा उल्भ्सविरुद्ध सिटीको सहज जित

म्यानचेष्टर सिटीले प्रिमियर लिगमा उल्भ्सलाई ४–१ ले पराजित गरेको छ । गाब्रीएस जेससको २ गोलको मद्दतमा सिटीले उल्भ्सलाई पराजित गरेको हो । उल्भ्सविरुद्ध सहज जितपछि सिटीले अङ्कतालिकामा १५ अङ्कको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको ...

भिनिसियसको गोलसँगै हारबाट जोगियो रियल

एजेन्सी – खेलको अन्त्यतिर बराबरी गोल फर्काउँदै भिनिसियस जुनियरले रियललाई रियल सोसिसाडबिरुद्ध हारहुनबाट बचाएका छन् । रियलका लागि १ सयौँ खेलमा गोल गर्दै भिनिसियसले रियललाई एक अंक दिलाउन सफल भएका हुन् । हारबाट जोगाएका छन् ...