१० चैत २०७७, मङ्गलबार
इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गर्नु भएको थियो । यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् । ...
०९ चैत २०७७, सोमबार
एजेनसी –लेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । आइतबार राति भएको अन्तिम क्वाटरफाइनलमा म्यानचेष्टर युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै लेस्टरले अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा लेस्टरलाई जिताउन ...
०९ चैत २०७७, सोमबार
काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो ।उक्त स्पर्धामा आर्मीको ’बी’ टोली ...
०८ चैत २०७७, आइतबार
एजेन्सी – करिम बेन्जेमाले २ गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३–१ ले पराजित गरेको छ । बेन्जेमाले लगातार छैटौँ खेलमा गोल गर्न सफल भएका थिए । फ्रेन्च स्ट्राइकरका दुवै गोलका लागि ...
०६ चैत २०७७, शुक्रबार
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब एसी मिलानलाई १–० को अन्तरले पछाडि पार्दै समग्रमा २–१ को जपतसहित ...
०५ चैत २०७७, बिहिबार
साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २–१ गोलले पराजित गर्दै समग्रमा ६–२ को जितसहित ...
०४ चैत २०७७, बुधबार
भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्ड ८ विकेटले विजयी भएको छ । जोस बटलरको उत्कृष्ट प्रदर्शनमा सहज जित हात पार्दै इंग्ल्याण्डले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाउन सफल भएको छ । भारतले दिएको १ ...
०१ चैत २०७७, आइतबार
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजबाट सुरु हुँन लागेको छ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण उक्त समयमा ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट २०२१ को बाँकी खेलहरु आगामी जुनबाट गर्ने तयारी भएको छ । पाकिस्तान क्रिकेट बोर्डले सहभागी फ्रेन्चाइजसँग छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सुरु गर्ने निर्णय गरेको छ । ...
२६ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब सातौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको उक्त प्रतियोगिताको अन्तिम ...