१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

खेलकुद

नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही, कात्तिक २ गते । आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण सकिएकोे छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा सञ्चालन गरिएको नेपाली महिला ...

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौँ, कात्तिक १ गते । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले कात्तिक ९ गतेदेखि काठमाडौँको कीर्तिपुरमा हुने नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले रसेललाई टोलीमा अनुबन्ध ...

नेपाल टेलिकम र क्यानबीच एनपिएल–३ को ‘अफिसियल पार्टनर’ सम्झौता

काठमाडौँ, कात्तिक १ गते । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाबीच ...

विश्वकप लिग–२ शृङ्खलाः क्यानडासँग नेपाल पराजित

काठमाडौँ, असोज ३१ गते । आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित भएको छ । आज भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमै अलआउट भएर पराजित ...

एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

काठमाडौँ, असोज ३१ गते । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का ...

आइसिसी क्रिकेट विश्वकप लिग–२: क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, असोज ३१ गते । ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ । अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ...

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसरको खोजीमा नेपाल

काठमाडौँ, असोज ३१ गते । ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबीच आज हुने खेल नेपाली समयअनुसार आज बिहान ११:१५ बजे अमरात क्रिकेट मैदानमा सुरु ...

कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा

कञ्चनपुर, असोज २९ गते । वाई–वाई यु–१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ । ...

ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

काठमाडौँ, असोज २७ गते । आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ। जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो। ओमानको अल ...

ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ, असोज २७ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ । ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा एक भर्खरै भएको टसमा ...