१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

खेलकुद

पदस्थापन कार्यक्रममा नवनियुक्त अध्यक्ष पाण्डे

जिल्ला खेलकुद विकास समिति तनहुँले बिहीबार आयोजना गरेको पदस्थापन कार्यक्रममा समितिका नवनियुक्त अध्यक्ष अनिल पाण्डे प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै । दुई वर्षदेखि रिक्त रहेको समितिमा सामाजिक विकास मन्त्रालयले पदाधिकारी नियुक्त गरेको छ । ...

मलेसियाविरुद्धको खेलमा नेपालको सानदार जित

काठमाडौं — त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै ९ विकेटको फराकिलो जित हासिल गरेको हो । मलेसियाले दिएको १ ...

मेयर कप फुटसल प्रतियोगिता वैशाख ९ देखि

काठमाडौं – सूर्यविनायक नगरपालिकास्तरीय प्रथम मेयर कप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । खेलकूदमार्फत युवाको शारीरिक तथा मानसिक विकास गर्ने उद्देश्यले आयोजना हुने सो प्रतियोगितामा १० वटै वडाको सहभागिता रहने छ । सूर्यविनायक–८ सिपाडोलस्थित ...

चारवटा उपाधि जित्ने सिटीको सपना चकनाचुर

एजेन्सी — एफए कपको सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सीले पेप ग्वार्डिओलाको यो सिजन चारवटा उपाधि जित्ने सपना चकनाचुर बनाइदिएको छ । शनिबार राति भएको खेलमा चेल्सी १–० गोलले विजयी भएको हो । यो हप्ता सिटी ...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी

काठमाडौं — खोटाङमा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर प्रदेशस्तरीय प्रतियोगिताका लागि ८४ जना खेलाडी पठाउने उद्देश्यले प्रतियोगिता शुरु ...

जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु

काठमाडौं — हेटौँडामा आजदेखि तीनदिने जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडा र ब्याटमिन्टन सङ्घ मकवानपुरद्वारा संयुक्तरुपमा हेटौँडा उपमहानगरपालिका –११ थानाभ¥याङस्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा आयोजित सो प्रतियोगिता उद्घाटन ...

ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताउनु भएको छ । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिनु भएको छ ...

विराटनगर–११ सेमिफाइनलमा, मछिन्द्र र पञ्जाब पुलिसबीच प्रतिस्पर्धा

विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा ...

भारतीय क्रिकेट लिजेन्ड सचिन अस्पतालबाट डिस्चार्ज

एजेन्सी — भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सचिन १ हप्ताअघि अस्पतालमा भर्ना भएका थिए । ४७ वर्षीय सचिनले २७ मार्चमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको ...

मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता ...