१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

खेलकुद

अन्तिम खेलमा खेलमा जित निकाल्दै युभेन्ट्स च्याम्पियन्स लिगमा छनोट

इटालियन सिरी ‘ए’ को सिजनको अन्तिम खेलमा युभेन्टसले सहज जित निकाल्दै अर्को सिजनमा खेल्ने पक्का गरेको छ । आज बिहान भएको खेलमा युभेन्टसले बोलोग्नालाई ४–१ को अन्तरले पराजित गर्दै युभेन्ट्स अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट ...

आठ वर्षपछि बन्यो एथ्लेटिको मड्रिड ला लिगा च्याम्पियन

स्पेनिस ला लिगा फुटबलको उपाधि एथ्लेटिको मड्रिडले जितेको । शनिबार राति भएकोे आफ्नो अन्तिम खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडमाथि २–१ को जित निकाल्दै उपाधी हात पार्न सफक भएको हो । एथ्लेटिको मड्रिडले सन् २०१४ पछि ...

युभेन्टसले जित्यो कोपा इटालियाको उपाधी

इटली– इटालियन कोपा फुटबलको उपाधी युभेन्टसले जितेको छ । बुधबार भएको फाइनलमा खेलमा युभेन्टसले एट्लान्टालाई २–१ को गोल अन्तरले पछि पार्दै इटालिनय कोपाको उपाधी चुम्न सफल भएको हो । अवे मैदानमा बुधबार भएको खेलमा युभेन्टसका ...

लेस्टर सिटीलाई हराउँदै चेल्सीले जोड्यो ६७ अङ्क

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत खेलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ । मङ्गलबार राति भएको फुटबलमा चेल्सीले लेस्टर सिटीलाई २–१ ले पछि पार्र्दै पुनर्आगमन गरेको हो । यो जितसँगै चेल्सीले आफुलाई अब्बल सावित गर्दै आउँदो ...

विश्वकप फुटबल छनोट बाँकी खेलको २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा

काठमाडौं– विश्वकप फुटबलको छनोटका बाँकी खेलका लागि आज किरणकुमार लिम्बुको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा गरिएको छ । छनोट गरिको नेपाली टिममा नयाँ अनुहारहरुले प्रवेश पाएका छन् । आज घोषणा गरिएको २३ सदस्यीय टोलीमा अनुभवि फरर्वाड ...

चेल्सीलाई हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

यस वर्षको महिला च्याम्पियन्स लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । खेलमा बार्सिलोना फेमेनिनोले चेल्सी महिला टिमलाई परातिज गरेर उपाधि जितेको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले ४–० को जित दर्ता गरेको हो । ...

कीर्तिमान बनाउँदै हेडमार्फत् गोल गर्ने पहिलो गोलरक्षक एलिसन

कहिले काही फुटबाल खेलमा गोलरक्षकले ठूलै चुनौती लिएर ‘मर्ता क्या नै कर्ता’ भने जस्तो गर्दा आफ्नो टिमलाई विजयी बनाएको घटनाहरु पनि देखिन्छन् । राती भएको फुटबल खेलमा यस्तै परिदृष्य देखियो । गोलरक्षक एलिसनले इन्जुरी समयमा ...

वुल्भ्सलाई हराउँदै टोटनह्याम युरोपा लिगमा छनौट हुने सम्भावना

युरोप– टोटनह्यामले युरोपा लिगमा छनौट हुने सम्भावना बलियो बनेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले वुल्भ्सलाई २–० ले पछिपार्दै जित निकाल्दा युरोप लिगमा छनौट हुने सम्भावना बलियो ...

इटालियन ओपन टेनिसका उपाधिका लागि जोकोविच र नाडाल भिड्ने

इटाली–राफायल नाडाल इटालियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । अमेरिकी खेलाडी राइली ओपेल्कालाई ६–४ र ६–४ को सेटमा हराउँदै नाडाल फाइनलमा पुगेका हुन् । रोममा भएको खेलमा जित निकालेका ३४ वर्षे नाडालले फाइनलमा विश्व ...

धनगढी एफसीलाई पछि पार्दै काठमाडौं रेजर्सले जित्यो पहिलो नेपाल सुपरलिग फुटबल

काठमाडौं– पहिलो नेपाल सुपर लिग–एनएसएल फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ । भरखरमात्र सकिएको उक्त प्रतियोगितामा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १–० गोलले पछि पार्दै जित निकालेको हो ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भरखरैमात्र सकिएको खेलमा ...