१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

खेलकुद

आजदेखि युरोकप फुटबल सुरुहुँदै, पहिलो खेल इटली र टर्कीबीच हुने

आजदेखि महादेशीय युरोकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा २४ टोली सहभागिता रहेको छ । खेलको पहिलो चरणमा ४÷४ टिमका ६ समूह रहनेछन् । समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटर ...

फ्रेन्च ओपन महिला टेनिसको उपाधिका लागि क्रेसिकोभा र पेभ्ल्युचेन्कोभा

पेरिस– टेनिस फ्रेन्च ओपनको महिला इभेन्टमा चेक गणतन्त्रकी बारबरा क्रेसिकोभा र रुसकी अनास्टासिया पेभ्ल्युचेन्कोभा बीच फाइनलमा भिडन्त हुने पक्का भएको भएको छ । यी दुवै वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको उपाधिका लागि भिड्न लागेका ...

नेपालले आज राति कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा अष्ट्रेलियासँग भिड्दै

काठमाडौं– नेपालले आज बलियो प्रतिद्वन्द्वीसँग विश्वकप छनोट फुटबलको अन्तिम खेल खेल्दैछ । आज राती कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा पौने १० बजे कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम अष्ट्रेलियासँग भिड्न ...

मैत्रीपूर्ण खेलमा पोर्चुगल चम्किदा इजरायली टिम निरिह बन्यो

काठमाडौं– पोर्चुगलले युरोकप फुटबलको तयारीको क्रममा खेलेको मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । उसले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा गए राति भएको खेलमा इजरायलमाथि ४–० को सहज जित निकालेको हो । पहिलो हाफमा दुई गोलले ...

फ्रेन्च ओपन महिला टेनिस सेमिफाइनल रोमाञ्चक बन्दै

ग्रीसकी मारिया सकारी फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले साबिक विजेता इगा स्वीतेकलाई ६–४ र ६–४ सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी छन् । अब मारियाले ...

कोलम्बियाले अर्जेन्टिनालाई इन्जुरी समयमा बराबरीमा रोक्यो

काठमाडौं – कतारमा हुने आगामी विश्वकपको संस्करणको लागि भएको छनोट खेलमा आज बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई अन्तिम समयमा स्तब्ध बनाइदिएको छ । दक्षिण अमेरेकी राष्ट्र अर्जेन्टिना अन्तिम समयमा सम्हालिन नसक्दा कोलम्बियासँग २–२ गोलको बराबरीमा ...

सेरेनाको २४ औं ग्राण्डस्लाम उपाधिसँग बराबरी गर्ने सपना तुहियो

अमेरिकी सेरेना विलियम्सको फ्रेन्च ओपन टेनिसको उपाधि जित्ने लक्ष्यमा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा ३९ वर्षीय सेनाले कजखस्तानकी २१ वर्षीय एलेना रिबाकिनाले सोझो सेटमा पराजय भोगिन । रिबाकिनाले ६–३ र ७–५ को जित ...

फ्रेन्च ओपन टेनिसमा ३९ वर्षीय सेरेनाको दम्दार खेल, चौंथो चरण प्रवेश

फ्रेन्च ओपन टेनिसमा ३९ वर्षीया अमेरिकी सेरेना विलियम्स चम्किरहेकी छिन् । बढ्दो उमेरसँगै उनले टेनिसमा आफ्नो एकछत्र राज कायम राख्नै फ्रेन्ट ओपाल टेनिस प्रतियोगिताको चौंथो चरणमा प्रवेश गरेकी छन् । सेरिना चौंथो चरणमा प्रवेशगर्दा आफ्नै ...

चाइनिज ताइपेइलाई पराजित गर्दै नेपाल एसियन गेमको यात्रामा

काठमाडौ— विश्वकप छनोटमा अन्र्तगत बिहीबार राती कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपालले जित निकालेको छ । नेपाली समयअनुसार राती ९ः४५ बजे सुरु भएको खेलको ४ मिनेटमा नेपालले पेनाल्टीमार्फतन् पहिलो गोल गर्दै चिनियाँ ताइपेईविरुद्धको ...

चाइनिज ताइपेइलाई हराएर नेपाल एसियाली छनौटको लागि ढोका खोल्न चाहन्छ

काठमाडौं– नेपालले आज विश्वकप र एसियाली छनौटअन्तर्गत दोस्रो चरणको फुटबल खेल्दै छ । कुबेतमा नेपाली समय अनुसार आज राती ९ः४५ बजेको समयमा नेपालले चाइनिज ताइपेइसँग खेल्ने छ । नेपालले यस अघि ५ खेल खेल्दा ४ ...