१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

खेलकुद

सङ्घर्षपूर्ण जित निकाल्दै ३९ वर्षीय सेरेना फ्रेन्च ओपको तेस्रो चरणमा प्रवेश

महिलातर्फको फ्रेन्च ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा जित निकाल्दै सातौं बरियताकी सेरेना विलियम्ब तेस्रो चरणमा प्रवेश गरेकी छन् । सेरेनाले दोस्रो चरणको खेलमा आफ्नी प्रतिद्वन्दी रोमानियाकी मिहाएला बुजार्नेस्कुमाथि सङ्घर्षपूर्ण जित निकाल्दै तेस्रो चरणका लागि स्थान ...

बार्सिलोना क्लबसँग नयाँ करार गर्दै लियोनल मेस्सी

स्पेनिस क्लब बार्सिलोनाको लागि पर्याय जस्तै बनेका स्टार खेलाडी लियोनल मेस्सी र उक्त क्लबबीच नयाँ करार सम्झौता हुने भएको छ । मेसी र क्लबबीच सम्झौता हुन लागेकोे स्पेनिस पत्रिका एएसले जनाएको छ । विश्व चर्चित ...

फ्रेन्ट ओपन टेनिसको उपाधीका दावेदार जोकोविच र नाडाल दोस्रो चरणमा

फ्रेन्ट ओपन टेनिस प्रतियोगिताको पहिलो चरणका खेल भैरहँदा विश्व वरियातका खेलाडीहरुले विजयी सुरुवात गरेका छन् । विश्व नं. १ का सर्बियन खेलाडी नोभाक जोकोविच र फ्रेन्च ओपन टेनिसको २१ औं ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेका ...

कोपा अमेरिका प्रतियोगिता ब्राजिलमा हुने

कोपा अमेरिका आयोजना अब अर्जेन्टिनाले गर्न नपाउने भएको छ । कोपा अमेरिका आयोजनाको जिम्मेवारी प्रतियोगिता सुरु हुन मात्रै दुई हप्ता बाँकी हुँदा खोसिएको छ । अर्जेन्टिनामा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा देखिए पछि कोपा अमेरिका ...

स्थगित ‘इन्डियन प्रिमियर लिग’ का बाँकी खेलहरु युएईमा खेलाइने

युएई– भारतको चर्चित क्रिकेट लिग ‘इन्डियन प्रिमियर लिग’ का कोरोना महामारीबाट रोकिएका बाँकी खेलहरु संयुक्त अरब इमिरेट्स (युएई) मा हुने भएको छ । इन्डियन प्रियियर लिग भैरहेको बेला भारतमा कोरोना भाइरस सङ्क्रमणको महामारी भएपछि खेलहरु ...

आज इराकसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय टिम

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले आज विश्वकप छनोटको पूर्वसन्ध्यामा इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपाली समय अनुसार राति १०ः१५ इराकको बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय खेलमैदानमा खेल्न लागेको हो । नेपाली टोलीका इराकी मुख्य ...

म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित, भिल्लारियलले जित्यो उपाधी

स्पेनिस क्लब भिल्लारियलले युरोप लिगको उपाधी हात पारेको छ । बुधबार राति भएको फाइनल खेलमा भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै उपाधी चुमेको हो । निकै प्रतिस्पधात्मक फाइनलमा दुबै टिमले १–१ गोल गरेका थिए । ...

लिग प्रशिक्षक एसोसिएसनले गार्डिवलालाई गर्यो वर्ष प्रशिक्षकको घोषणा

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषणा गरेको छ । सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाए गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो । गार्डिवलाले यसअघि गएको २०१७–१८ को ...