१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

खेलकुद

कोपा अमेरिका फुटवल ः पेरुलाई हराउँदै ब्राजिल क्वाटरफाइलनमा

ब्राजिल– कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै ब्राजिल लगातार दोस्रो जित निकालेर क्वाटर फाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार अहिले बिहान पौने ६ बजे सुरुभएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोलको अन्तरले हराएको हो । खेल ...

युरोकपः नकआउट चरणमा पुग्ने पहिलो टिम बन्यो इटाली

युरोकप फुटबलको नकआउट चरणमा इटाली पुग्न सफल भएको छ । समूह ‘ए’ अन्तर्गत राति भएको खेलमा इटालीले स्वीट्जरल्याण्डमाथि ३–० को सहजा जित निकाल्दै नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको हो । लगातार दुई खेलमा जित ...

युरोकप ः फ्रान्स र पोर्चुगल विजयी

एजेन्सीयुरोकप फुटबलमा जर्मन फ्रान्ससँग आफ्नै कारणले पराजित बन्न पुगेको छ । जर्मनी टिमका पम्याट्स हमेल्सले बल बचाउने क्रममा आत्मघाती गोल गरेपछि घरेलु मैदानमै फ्रान्ससँग जर्मन टोली पराजित हुन पुगेको हो । युरोकपको इतिहासमा सम्भवत जर्मनीले ...

युरो कप फुटबल ः स्पेन बराबरीमा रोकियो, स्लोभाकियाले पोल्याण्डलाई हरायो

युरोकप फुटबल प्रतियोगिता अन्तर्गत राती भएको समूह ‘ई’ को खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरी रोकिएको छ । सेभिल्लामा भएको खेलमा स्पेनले खेलको अधिकांश समय बलमा नियन्त्रण कायम गरे पनि स्वीडेनविरुद्ध गोल भने गर्न सकेन । ...

चिलीसँग बराबरी गोलमा रोकियो अर्जेन्टिना

ब्राजिल– कोपा अमेरिकी फुलबलमा अर्जेन्टिनाले आफ्नो पहिलो खेल बराबरी मै चित्त बुझाएको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनाले चिलिसँग १–१ गोलको बराबरी खेल्यो । कोपाको ४७ औं सस्करण यतिबेला ब्राजिलमा जारी छ । उक्त ...

कोपा अमेरिका फुटबल– ब्राजिलले सुखद् नतिजा निकाल्दा भेनेजुएला पराजित

ब्राजिल– ब्राजिलमा सुरुभएको कोपा अमेरिका फुटबलमा आयोजक देश ब्राजिलले आफ्नो पहिलो सुरुवाती खेलबाट सुखद् नतिजा निकालेको छ ।समूह ‘बी’ अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा आयोजक राष्ट्र ब्राजिलले भेनेजुएलामाथि ३–० पछिपार्दै फराकिलो जित ...

चेक गणतन्त्रकी बार्बोराले जितिन् फ्रेन्च ओपन महिला टेनिसको उपाधी

फ्रेन्च ओपन महिला टेनिसको उपाधी बिना वरियताकी चेक खेलाडी बार्बोरा क्रेज्सीकोभाले चुम्न सफल भइन । आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा बार्बोराले फाइनलमा ३१ औं वरियताका अनास्तासिया पाब्ल्युचेन्कोभालाई हराएर फ्रेन्च ओपन महिला टेनिसको उपाधी ...

युरोकपको १६ औं संस्करणमा आज तीन खेल हुने

युरोकप फुटबलको १६ औं संस्करण अन्तर्गत आज तीन खेल हुनेछन् । आजहुने खेलमा समूह सी का दुई र समूह डी को एक खेल हुँदैछ । नेपाली समय अनुसार समूह डी अन्तर्गत आज साँझ पौने ७ ...

लुकाकुको गोल डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनप्रति समर्पण

युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ । समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० को फराकिलो जित दर्ता गरेको होे । बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा थोमस मनुयरले एक ...

मिनी विश्वकप मानिने युरोकप सुरु, उद्घाटन खेलबाट इटालीको विजयी सुरुवात

काठमाडौं– विश्वकप फुटबलको अनुभूति दिने युरोकप फुटबल सुरु भएको छ । युरोकपको उद्घाटन खेलमा इटालीले आफ्नो पहिलो खेल खेल्दै टर्कीमाथि ३–० को फराकिलो जित निकालेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको ...