१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

खेलकुद

कोपा अमेरिका : मेस्सीले बनाए कीर्तिमानी, अर्जेन्टिना अब इक्वेडरसँग भिड्ने

ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले सहज जित निकालेकोे छ । विश्व विख्यात फुटबलर लियोनल मेस्सीको नेतृत्वमा रहेको समूह ‘ए’ को टिम अर्जेन्टिनाले ...

युरोपक : इतिहास रच्दै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा पुग्दा फ्रान्स स्तब्ध

विश्व विजेता फ्रान्स स्विट्जरल्याण्डसँग पराजय भोग्दै युरोकप २०२० को अन्तिम १६ बाट बाहिरिन पुगेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सेली खेलाडी केलिएन एमबाप्पेले गोल गर्न नसक्दा स्विट्जरल्याण्ड्सँग ५–४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा टुङ्गिएको हो ...

विश्वकप उपविजेता क्रोएसियालाई ५–३ ले पराजित गर्दै स्पेन युरोकप क्वाटरफाइनलमा

काठमाडौं – १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइलन खेलमा विश्वकपको साविक उपविजेता क्रोएसियालाई ५–३ गोलले पराजित गर्दै स्पेन युरोकप क्वाटरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा ...

टुङ्गियो रोनाल्डोको यात्रा, पोर्चुगलविरुद्ध बेल्जियम विजयी

पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको ...

युरोपक: चेक रिपब्लिक र डेनमार्क क्वाटरफाइनलमा

काठमाडौं – चेक रिपब्लिक युरोकप फुटबलको क्वाटरफाइलनमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा उसले २–० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो । पुस्कास एरिनामा भएको खेलमा टोमास होलेस र ...

युरोकप : साविक विजेता पोर्चुगर बेल्जियमद्वारा पराजित

काठमाडौं — युरोकप २०२० अन्तर्गत नेपाली समय अनुसार आइतबार राति पौने एक बजे भएको खेलमा विश्व नम्बर एक बेल्जियमले साविक विजेता पोर्चुगलसँग भएको प्रतिस्पर्धात्मक खेलमा सङ्घर्षपूर्ण जित निकालेको छ । खेलको पहिलो हाफको ४२ औँ ...

नेपाली क्रिकेट : मुख्य प्रशिक्षक डेभ ह्वाटमोर त आए, तर रोकियो बन्द प्रशिक्षण

काठमाडौं– मङ्गलबारदेखि हुने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, र नामिबिया स्कटल्याण्ड बीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज कोरोना भाइरस सङ्क्रणको कारण खेल्न ...

युरोकपः इटालीले सङ्घर्षपूर्ण खेल खेल्दै अष्ट्रियालाई हरायो

युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा इटालीले अष्ट्रियासँग सङ्घर्षपूर्ण जित निकालेको छ । निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट गोल गर्ने अवसर सिर्जना गरेता पनि गोल हुन सकेन । निर्धारित ९० मिनेटको समयमा अस्ट्रियाका ...

भारत आठ विकेटले पराजित हुँदा न्युजिल्याण्डले च्याम्पियनशीपको बाजि मार्यो

न्युजिल्याण्डले अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटको उपाधि जित्न सफल भएको छ । न्युजिल्याण्डले भारतलाई आठ विकेटले हराउँदै पहिलो पटक भएको टेष्ट च्याम्पियन सिपको उपाधि जितेको हो ।साउथम्पटनमा भएको खेलमा भारतले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य ...

कोपा अमेरिकाः उरुग्वे क्वाटरफाइनलमा, बोलिभिया पहिलो चरणबाटै बाहिरियो

ब्राजिल– ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल प्रतियागित अन्तगर्त समूह ‘ए’ बाट चार बटै टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिना भने आफ्नो समूहको शीर्ष टोली बन्दै क्वाटरफाइनलमा पुगको हो भने पाराग्वे, चिली र उरुग्वे सङ्घर्षपूर्ण ...