२२ असार २०७८, मङ्गलबार
रियो द जिनेरियोः ब्राजिलमा जारी सोह्रौं संस्करणको कोपा अमेरिका फुटबलको अन्तर्गत आज मङ्गलबार भएको खेलमा साविक विजेता ब्राजिल फाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार आज बिहान पौने पाँच बजे सुरु भएको पहिलो सेमिफाइनल खेलमा ...
२० असार २०७८, आइतबार
ब्राजिल– ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल प्रतियोगिताको अन्तिम चारमा अर्जेन्टिनाले आफ्नो स्थान पक्का गरेको छ । नेपाली समय अनुसार बिशान पौने सात बजे सुरुभएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० को सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय ...
२० असार २०७८, आइतबार
ब्राजिल– कोपा अमेरिका फुलबल अन्तर्गत आज बिहान भएको क्वाटरफाइनलमा उरुग्वेमाथि जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको अन्तिम चार अर्थात् सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा खेलमा खासै जम्न नसकेकोे कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटमा जित निकाल्दै ...
२० असार २०७८, आइतबार
युरोकप फुलबल प्रतियोगिता अन्तर्गत शनिबार राती भएको खेल जितेर डेनमार्क सेमिफाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार शनिबार पौने दश बजे भएको खेलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ गोलले पराजित गर्दै २९ वर्ष पछि युरोकपको सेमिफाइनलमा ...
१९ असार २०७८, शनिबार
ब्राजिल– कोपा अमेरिका फुटबल अन्तर्गत आज बिहान भएको क्वाटरफाइनलमा ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको सङ्घर्षपूर्ण खेलमा ब्राजिलले चिलीलाई १–० गोलले पछि पार्दै सेमिफाइलनमा पुगेको छ । खेलको पहिलो ...
१९ असार २०७८, शनिबार
फिफा वरियतामा विश्व नम्बर एकमा रहेको बेल्जियम युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ । राती भएको खेलमा इटालीले बेल्जियममाथि २–१ गोल जित निकाल्दै युरोकपको सेमिफाइनल यात्रा तय गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियममाथि ...
१९ असार २०७८, शनिबार
युरोकप अन्तर्गत आज सुरुभएको पहिलो क्वाटरफाइनलको खेलमा स्पेनले स्वीजरल्याण्डलाई हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको छ । नेपाली समय अनुसार आज शुक्रबार राती पौने दश बजे सुरु भएको खेलमा स्पेनले सुरुभएको ८ मिनेटमै गोल गर्दै सुरुवाती ...
१९ असार २०७८, शनिबार
युरोकप अन्तर्गत आजबाट क्वाटरफाइनलको खेल सुरु भएको छ । नेपाली समय अनुसार आज शुक्रबार राती पौने दश बजे स्पेन र स्वीडेनबीच खेल भैरहेको छ । खेल सुरुभएको ८ मिनेटमै स्पेनले सुरुवाती अग्रता लिएको छ । ...
१७ असार २०७८, बिहिबार
विश्व विख्यात अर्जेन्टिनी फुटबलका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त भएको हो । अब उनी बार्सिलोनामा रहने नरहने टुङ्गो लागेको छैन । स्पेनी फुटबल क्लब बार्सिलोनाको पर्याय बनेका मेस्सीको सम्झौता समाप्त भएपछि उनी स्वतन्त्र ...
१६ असार २०७८, बुधबार
युरोपक फुटबल अन्तर्गत गए राती भएको खेलमा इंग्ल्याण्डले जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इंग्ल्याण्डले ५५ वर्षपछि ठूलो प्रतियोगिताको नकाउटचरणमा जर्मनलाई स्तब्ध बनाउँदै युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको हो । गएराति लण्डनस्थित वेम्वली ...