०२ जेठ २०७८, आइतबार
इटाली–राफायल नाडाल इटालियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । अमेरिकी खेलाडी राइली ओपेल्कालाई ६–४ र ६–४ को सेटमा हराउँदै नाडाल फाइनलमा पुगेका हुन् । रोममा भएको खेलमा जित निकालेका ३४ वर्षे नाडालले फाइनलमा विश्व ...
०२ जेठ २०७८, आइतबार
काठमाडौं– पहिलो नेपाल सुपर लिग–एनएसएल फुटबल प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको छ । भरखरमात्र सकिएको उक्त प्रतियोगितामा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १–० गोलले पछि पार्दै जित निकालेको हो ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भरखरैमात्र सकिएको खेलमा ...
०१ जेठ २०७८, शनिबार
काठमाडौं– आज काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे यी दुवै चिरपरिचित टिमबीच प्रतिस्पर्धा हुन लागेको हो ।विदेशी खेलाडीको उत्कृष्ट ...
२७ बैशाख २०७८, सोमबार
स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुग्ने रियल मड्रिडको सपनालाई सेभिल्साले रोकिदिएको छ । आइतबार मध्यरातमा भएको निकै प्रतिस्पर्धातम खेलमा सेभिल्लाले रियल मड्रिडलाई स्तब्ध पार्दै २–२ को बराबरी रोकेको हो ।अवे मैदानमा भएको उक्त खेलमा सेभिल्लाले ...
२४ बैशाख २०७८, शुक्रबार
काठमाडौं – युरोपियन लिग फुटबलमा पेनिस क्लब भिल्लारियलले चिरपरिचित प्रतिद्वन्दी आर्सनललाई बराबरीमा रोकी फाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब आर्सनललाई हराउँदै भिल्लारियलले फाइनल खेल्ने पक्का गरेको हो । बिहीबार मध्यराति भएको सेमिफाइनलको दोस्रो ...
१५ बैशाख २०७८, बुधबार
काठमाडौं — युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल म्याड्रिडले बराबरी खेल खेलेका छन् । मंगलबार राति रियलको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । चेल्सीले खेलमा ...
१४ बैशाख २०७८, मङ्गलबार
काठमाडौं — आइपिएलमा कोलकता नाइटराइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ । सोमबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ९ विकेटको क्षतिमा १ सय २३ रन मात्र जोड्न सक्यो । उसका लागि मयंक ...
१२ बैशाख २०७८, आइतबार
युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुम्नुभएको छ । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई ...