२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

टोकियो ओलम्पिकमा गौरिका सिंहले प्रतिस्पर्धा गर्दै

फाइल तस्वीर टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छिन् । गौरिकाको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुने छ । उनले १ महिलाको १ सय मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । ...

मुलर र हालाण्डलाई पछि पार्दै लेवान्डोस्कीले बाजिमारे ‘फुटबलर अफ दी इयर’ अवार्ड

म्युनिख– जर्मनी फुटबलर रोबर्ट लेवान्डोस्कीले ‘जर्मनी फुटबलर अफ दी’ इयर अवार्ड जितेका छन् । आइतबार किकरले लेवान्डोस्कीलाई जर्मनी ‘फुटबलर अफ दी इयर’ अवार्ड प्रदान गरेको हो । ३२ वर्षीय लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई ...

महिला फुटबल टोलीलाई प्रशिक्षण सुरु, एन्फाले गर्यो तीन सहायक प्रशिक्षक नियुक्त

तस्वीर एन्फाकाठमाडौं – एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन जना सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार ...

नेपाली महिला राष्ट्रिय भलिबल टिम एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित

काठमाडौं– फिलिपिन्समा आयोजना हुन लागेको २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्नबाट बन्चित भएको छ । फिलिपिनो सरकारले नेपाल र भारतलाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देशभन्दै उक्त प्रतियोगितामा भागलिन नदिने जानकारी ...

विश्व चर्चित फुटबल स्टार लियोनल मेस्सी बार्सिलोनामै बस्ने

स्पेन– विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सी पुनः बार्सिलोनामा रहने पक्का भएको छ । अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनाका पयार्य नै हुन् भन्दा फरक नपर्ला । बार्सिलोना भनेको मेस्सी र मेस्सी भनेकै बार्सिलोना हो भन्ने छाप ...

कोरोना कहरबीच जापानमा गृष्मकालीन ओलम्पिक तयारी पूरा, नेपालले चार विधामा प्रतिस्पर्धा गर्ने

काठमाडौं– जापानको टोकियो सहरमा आगामी साउन ८ गतेदेखि २४ गते (तदनुसार २३ जुलाईदेखि ८ अगस्ट) सम्म गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता हुने निश्चित् भएको छ । विश्वलाई नै कोरोना भाइरसको महामारीले च्यापिरहको बेला गृष्मकालीन ओलम्पिक हुने ...

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमध्ये १४ जना खेलाडी निकालिए

काठमाडौं– राष्ट्रिय फुटबल टोलीको तयारीका लागि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमध्ये १४ जना खेलाडी निकालिएका छन् । राष्ट्रिय टोली छनौटका क्रममा उनीहरुलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हटाएको अखिल नेपाल फुटबल सङ्घ–एन्फाले जनाएको छ । अब बन्द प्रशिक्षणमा ...

युरोकप: इटालीले जित्यो उपाधी, घरेलु मैदान, दर्शक र सुरुवाती अग्रतालाई जोगाउन नसक्दा इङ्ग्ल्याण्ड स्तब्ध

लण्डन– युरोकपको चालु संस्करणको उपाधी इटालीले बाजी मार्यो । टाइब्रेकरमा इङ्ग्ल्याण्डलाई ३–२ गोलले पराजित गर्दै इटालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफुलाई अम्बल सावित गर्दै युरोकपको उपाधी जित्न सफल भयो । घरेलु मैदान र दर्शकहरुको साथ पाएको इङ्ग्ल्याण्डको ...

कोपा अमेरिकाः अठ्ठाईस वर्षको खडेरी तोड्दै अर्जेन्टिनाले उचाल्यो उपाधी, मेसीको सपना पूरा

रियो द जिनेरियो – अर्जेन्टिनाले चालु संस्करणको कोपा अमेरिकी फुलबलको उपाधी जित्न सफल भएको छ । विश्व फुटबलका स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लामो समयको खडेरी तोड्दै अन्तराष्ट्रिय उपाधी चुम्न सफल भएको छ ।नेपाली ...

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

काठमाडौं – कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ ले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले ...